• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

'आइएमई नेपाल लिटरेचर फेस्टिभल' पुस ७ देखि पोखरामा

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३, २०७५  ११:५७
1140x725

काठमाडौं- 'आइएमई नेपाल लिटरेचर फेस्टिभल' पुस ७ गतेदेखि पोखरामा हुने भएको छ। १० गतेसम्म चल्ने महोत्सवलाई व्यावसायिक समूह आइएमईले प्रायोजन गर्ने भएको हो।

_x000D_ _x000D_

महोत्सवबारे जानकारी दिन काठमाडौंमा सोमबार आयोजित 'प्रेस मिट'मा फेस्टिभलका निर्देशक अजित बरालले पोहोर दर्शक-स्रोताबाट पाएको साथ र मायाले पुन: पोखरामै महोत्सव गर्न लागिएको जानकारी दिए। महोत्सव फेवाताल किनारको रत्न मन्दिरको चौरमा आयोजना हुनेछ।

_x000D_ _x000D_

'जहाँ शब्दहरु जीवन्त हुन्छन्' भन्ने मन्त्रसहित सन् २०११ मा ललितपुरको झम्सिखेलबाट बुकवर्म फाउन्डेसनले नेपाल लिटरेचर फेस्टिभल सुरु गरेको थियो। सुरुवाती चार वर्ष काठमाडौंमा र भूकम्पपछि पोखरामा गरिएको थियो। 'फेस्टिभलको पहिलो संस्करणदेखि यहाँसम्म आइपुग्दा थुप्रै देशी-विदेशी साहित्यकार, लेखक र चिन्तकको वैचारिक बहस गर्ने प्रिय थलो बनिसकेको छ,' बरालले भने, 'उमेरको हिसाबसँगै फेस्टिभलले उचाइ मात्र होइन विश्वास पनि बढाएको छ।' शक्ति र सत्ताका आडमा फैलाइएका भय, घृणा र असहिष्णुताले स्वतन्त्रतर कल्पनाशील सिर्जना सम्भव नहुने र त्यस्तो अवस्थामा शब्दले पनि नपाउने हुँदा पनि यसखाले सबैको मञ्चको महत्व अझ बढेको आफूहरुले महसुस गरेको उनको भनाइ थियो।

_x000D_ _x000D_

कार्यक्रममा लेखक खगेन्द्र संग्रौलाले यस्ता महोत्सवहरु विचार मन्थनको थलो र लेखक-पाठकबीट भेटघाट गर्ने उपयुक्त माध्यम भएको बताए। यसबाट बाहिरका ज्ञान, सूचना र सभ्यता बुझ्न सकिन्छ। 'सत्तामा बसेका शासकहरु विचारविरोधी लाग्छ। उनीहरु कुनै पनि प्रश्न रुचाउँदैनन्। बढी पुस्तक पढ्यो भने बौलाइन्छ भन्नेहरु पनि यहीँ छन्,' उनले भने, 'पुस्तकले विवेक, ज्ञान, चेतना दिन्छ। सभ्यता र ज्ञानको सञ्चय भएकाले साहित्यिक मेलाको प्रभावकारी बढ्नै जानुपर्छ।'

_x000D_ _x000D_

सामाजिक सञ्जाल दुरुपयोगले रोग निम्त्याएको भन्दै उनले त्यसले मान्छेलाई एक्लो र घोइरो बनाएको बताए। 'पुस्तक पढ्ने समय सामाजिक सञ्जालले खाइदिएको छ,' उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

प्रायोजक आइएमईका प्रबन्ध निर्देशक हेमराज ढकालले सिर्जनात्मक कार्यको एउटा पाटोका रुपमा आफूहरु फेस्टिभलसँग जोडिएको प्रस्ट पारे। आइएमई फाउन्डेसनबाट विगतमा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा काम गर्दै आएको बताउँदै उनले यसपालि साहित्य महोत्सवसँग जोडिन पाउँदा खुसी लागेको भनाइ राखे।

_x000D_ _x000D_

फेस्टिभलका संयोजक रविन गिरिले महोत्सवबारे थप जानकारी गराउन आउँदो शनिबार काठमाडौंमा 'कर्टेन रेजर' आयोजना गरिने बताए। उक्त कार्यक्रममा भारतीय लेखक गुरचरण दासले मुख्य मन्तव्य दिनेछन् भने धर्मेन्द्र सेवानले गीत प्रस्तुत गर्ने भएका छन्। 

_x000D_ _x000D_

'फेस्टिभलमा ३० देखि ३५ सेसन चल्नेछन्,' हरेकजसो महोत्सवमा लेखकहरु दोहोरिने आरोप स्विकार्दै उनले भने, 'केही लेखक दोहोरिनु पनि पर्छ। तर नयाँहरुलाई पनि हामीले समेट्नेछौं।'

Xtrem
Xtrem
_x000D_ _x000D_

महोत्सवमा नेपाली लेखक साहित्यकारका साथै पाकिस्तबाट मोहम्मद हनिफ, बेलायतबाट डा निकोला स्ट्रिटेन, क्यानडाबाट मञ्जुश्री थापा, भारतबाट नमिता गोखले, प्रज्जवल पराजुली, हरिश नाम्बियर लगायत लेखकहरु सहभागी हुँदैछन्। 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  ११:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्