• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जेलभित्रै जुवातास अखडा : चौकीदारको आम्दानी मासिक ४ लाख

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३, २०७५  ००:३०
1140x725

काठमाडौं- सिन्धुपाल्चोक कारागारका चौकीदार गणेश लामिछानेले कैदीहरूलाई शोषण गरेर र जुवातास खेलाएरै मासिक ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ। 

_x000D_ _x000D_

कारागारको मेस समेत चलाएका चौकीदार लामिछानेले एउटा अन्डाको एक सय रुपैयाँसम्म लिने गरेका छन्। कारागारमा निषेध गरिएका सबै प्रकारका रक्सी (मादपकपदार्थ) लामिछानेले उपलब्ध गराउने गरेका छन्। कारागार प्रशासन र प्रहरीसँग सेटिङ मिलाएर भित्र्याइएको एक क्वाटर भोड्का (रक्सी)को उनले २ हजार ५ सय रुपैयाँसम्म असुल्ने गरेको स्रोतले जानकारी दियो।

_x000D_ _x000D_

त्यसैगरी, कैदीको रासनमा समेत घोटाला गरेर उनले मासिक ४ लाख रुपैयाँ रकम कमाउँदै आएका छन्। जसमध्ये एक लाख रुपैयाँ आफ्ना सहयोगीलाई बाँड्ने र बाँकी रकम आफूले राख्ने गरेको स्रोतले जानकारी दियो।

_x000D_ _x000D_

कारागारको भित्री प्रशासनको सम्पूर्ण जिम्मेवारी सम्हालेका उनीविरुद्ध कुनै कैदी बन्दीले बोल्न सक्ने हिम्मत समेत गरेका छैनन्। उनी विरुद्ध कसैले बोलेमा कोठामा थुनेर समेत कुट्ने गरेको तथ्य नेपाल लाइभले फेला पारेको छ।

_x000D_ _x000D_

एक जना पीडित पूर्व कैदी भन्छन्, ‘कारागारमा राणाशासन छ। चौकीदार लामिछानेविरुद्ध कसैले बोल्न समेत सक्दैनन्।’ चौकीदार लामिछानेको शोषण बारेको जानकारी कारागार विभागमा समेत पुगिसकेको छ। विभागले अनुसन्धान गरेर कारबाही गर्ने आश्वासन दिएको छ।

_x000D_ _x000D_

यो पनि पढ्नुहोस्: जेलभित्रै जुवाखाल, नाइकेले उठाउँछन् लाखौं (भिडियोसहित)

_x000D_ _x000D_

चौकीदार गणेश लामिछानेलाई मूल नाइके भोला कार्कीले गर्दै आएका छन्। सिन्धुपाल्चोक जिल्ला साविकको भोटेचौर गाविस-४ का लामिछाने बलात्कार गरी हत्या गरेको आरोपमा जेल परेका व्यक्ति हुन्। भोजपुर घर भएका मूल नाइके कार्की ठगी र कीर्ते मुद्दामा जेल परेका व्यक्ति हुन्। 

_x000D_ _x000D_

चौकीदार गणेश लामिछाने, मूल नाइके भोला कार्की र भारतीय कैदी सुनील सिंहले कारागार भित्रै दुई-दुई वटा मोबाइल चलाउँदै आएका छन्।

_x000D_ _x000D_

उनीहरूका यी मोबाइल व्यक्तिगत प्रयोगका लागि मात्रै होइन, आम्दानीको मुख्य स्रोत पनि बनेको छ। सिन्धुपाल्चोक कारागारका कैदीलाई मोबाइलबाट भिडियो च्याट गराइदिँदै पैसा असुल्ने गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

आँखा खुल्यो, कारबाही गर्छौ : जेलर आचार्य 
_x000D_ सिन्धुपाल्चोकको जेल जुवा अखडा बनेको समाचार शनिबार नेपाल लाइभले प्रकाशन गरेपछि छानबिन गरेर कारबाही गर्ने सिन्धुपाल्चोक कारागारले जनाएको छ।

_x000D_ _x000D_

कारागारका जेलर यादव आचार्यले गल्ती भएको स्वीकार्दै छानबिन गरेर कारबाही गर्न प्रक्रिया अघि बढाइसकेको नेपाल लाइभलाई जानकारी दिए।

_x000D_ _x000D_

समाजलाई पाच्य नहुने जुवा-तास कारागारमा रहेका प्रहरी, कारागारका कर्मचारीकै सेटिङमा सिन्धुपाल्चोकको कारागारमा हुँदै आएको थियो। यसमा कारागार प्रशासनकै गम्भीर लापरबाही भएको देखिएको थियो।

_x000D_ _x000D_

जेलर आचार्य हप्ताको १५ दिनमा एक दिन कार्यालय पुग्ने र हाजिर गरेर हिँड्ने गरेका कारण कारागारका नासु नवराज सेन र प्रहरीको सेटिङमा चौकीदार तथा नाइकेहरू मिलेर कारागारमा जुवातास खेलाउने गरेका थिए। 

Xtrem

Xtrem
_x000D_ _x000D_

तर आचार्यले आफूलाई राजनीतिक वार्ता समितिमा समेत राखेकाले कहिलेकाँही मात्रै कार्यालय जाने पाइने अवस्था रहेको बताए।

_x000D_ _x000D_

कायम-मुकायम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीसँग राम्रो सम्बन्ध भएकाले जेलर आचार्यले कारागार नै नगई लापरबाही गर्ने गरेका हुन्।
_x000D_  

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर र शाखा कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले २०८३ असोज १३ गते सिरहाको मिर्चैया नगरपालिका–५ बाट २५... बुधबार, असोज १४, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनको यसअघिको आदेश बदर गर्दै म... मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन सरकारका प्रवक्ता सस्मित पोखरेलले चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको तर्क गरे । मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्