• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

ट्रमामा छोरो उपचार गर्न आएका राउटे भन्छन्, तीन दिनमा निको पारिदेऊ

64x64
नेपाल लाइभ मंगलबार, भदौ १३, २०७४  १५:५४
1140x725

दैलेखको बिन्द्रासैनीमा बस्दै आएका राउटे मुखिया विरबहादुर शाही यतिखेर निक्कै चिन्तित छन्। जेठा छोरा कपिल शाहीको उपचारका लागि बिहीबार ट्रमा सेन्टर आएका उनी छोराको स्वास्थ्य अवस्थासँगै घरमा रहेका श्रीमती-छोराछोरीको चिन्ताले पिरोलिएका हुन्।

१६ महिनाअघि आगोमा जलेर उठ्नै नसक्ने अवस्थामा पुगेका १८ वर्षे कपिललाई उपचारका लागि काठमाडौँ लान उनका परिवार बल्लबल्ल राजी भएका हुन्। कपिललाई राउटे उत्थान प्रतिष्ठानको पहलमा उपचार गराउन ट्रमा सेन्टरमा ल्याइएको हो । धेरै पटक सहर ल्याउने प्रयास गरे पनि कपिलको परिवार र राउटे समुदायले नमानेपछि उनको उपचार हुन सकेको थिएन । ट्रमा सेन्टरमा छोरो रुँगेर बसेका राउटे मुखिया विरबहादुर भन्छन्, 'श्रीमतीले छोरोलाई उपचार गराउन सहर लाने कुरा मानेकै थिएन। यता आउँदा ऊ रुँदै थिई।'

कपिलको घाउ लामो समय निको नभएपछि प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्कासँगै बेल्जियमका डाक्टर लुक बुकरको पहलमा उनलाई काठमाडौँ ल्याइएको हो। विरबहादुर शाहीसँगै उनका भान्जा लोकेन्द्र शाही र जेठा दाइ जसविर शाही पनि यतिबेला ट्रमा सेन्टरमा बिरामी कुरुवा बनेका छन्।  

कपिलको शुक्रबारदेखि उपचार सुरु भएको छ। उनको उपचार निःशुल्क गरिदिने अस्पताल प्रशासनले जनाएको छ। कपिलको २०७२ साल पुस ६ गते छाप्रोमा आगो बालेर सुतिरहेका बेला टाउकोबाहेक शरीरको देब्रेतिरको भाग जलेको थियो। उपचारमा संलग्न डाक्टर पियूष दाहालले भने, 'बेलैमा उपचार नपाएका कारण जलेको घाउ पाकेर संक्रमण फैलिएको छ। सुरुमै उपचार गरेको भए निको हुन्थ्यो तर अहिले घाउ बिग्रिएर भित्री अंगमा कस्तो असर पारेको छ भन्ने कुरा जाँचहरु गरेपछि मात्र थाहा हुन्छ।'

Ncell 2
Ncell 2
nimb
nimb

ट्रमा सेन्ट्रमा उपचाररत राउटे कपिल शाही


अस्पतालमा छटपटिएर बसेका राउटे मुखिया भने छोरोलाई चाँडो निको पारिदिए घर फर्किहाल्ने बताउँछन्। भने, 'श्रीमती रोएको झलझली सम्झेको छु। उता धेरै कुरा बितिसक्यो। अब मेरो छोरालाई आइतबारसम्ममा ठिक पारिदिनू। म तीन दिनपछि घर फिर्छु।' उनले आफ्नो समुदायमा आगोले पोल्दा गाइको घिउ लगाएर ठिक पार्ने गरेको सुनाए। यस्तै चोटपटक लाग्दा सल्लाको खोटोको लगाउने गरेको उनको भनाइ छ।

राउटे समुदायबाट अस्पतालमा उपचारका लागि भर्ना भएको यो दोस्रो घटना हो। यसअघि वीरबहादुर मुखियाकै भतिजी दुनी शाहीको पैतालामा क्यान्सर हुँदा ९ दिन अस्पताल बस्नु परेको थियो। त्यो बेला पनि काठमाडौँको हेल्पिङ ह्यान्डमा दुनीलाई उपचारका लागि ल्याउँदा राउटेहरुलाई मनाउन निकै सकस परेको प्रतिष्ठानकी अध्यक्ष खड्काले बताइन्। भनिन्, 'त्यो बेला उहाँहरु काठमाडौँ आउन नमानेर पाँच जनालाई प्रतिव्यक्ति दिनको पाँच हजार रुपैयाँ दिने शर्तमा दुनीको उपचार गराउन काठमाडौँ ल्याएका थियौँ।'

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

'अहिले पनि धेरै कोसिस गरेर यहाँसम्म ल्याएको हो। आएदेखि नै कहिले छोरो निको हुन्छ र फर्किन पाइन्छ भनेर आजित बनाउनु भएको छ,' खड्काले भनिन्, 'सम्झाउँदा-सम्झाउँदा बल्ल काठमाडौँ ल्याइयो। अब उपचारमा थप समय लाग्छ भनेर बुझाउन निकै गाह्रो हुन्छ।'

वीरबहादुर भने भेट्न आउने जति सबैलाई छोरोलाई चाँडो निको पारिदेऊ भन्ने गरेका छन्। उनले आफूले बनाएका केही काठमा सामाग्रीसमेत ल्याएका छन्। जंगलमा बास बस्दै हिँड्ने राउटे समुदायको युवकलाई उपचारका लागि ल्याएको सुनेर भेट्न आउने सञ्चारकर्मी र अधिकारकर्मीलाई उनी आफ्ना सामान किनिदिन आग्रह पनि गर्छन्। वीरबहादुरका पाँच छोरा र एक छोरी छन्।

प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४  १५:५४
  • #Banijya

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्