• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक १९, २०८२ Wed, Nov 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यसकारण कम खानुहोस् गुलियो

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २३, २०७५  ०३:०९
1140x725

काठमाडौं- हामीले खानाबाट प्राप्त गर्ने ग्लुकोजका बिभिन्न तत्वहरुलाई हामी डेक्स्रोज, फ्रुक्टोज, ल्याक्टोज, सुक्रोज, माल्टोज आदि नामबाट चिन्छांै । ग्लुकोज एक शक्तिदायक वस्तु हो जुन प्रायः सबै फलफूल र तरकारीमा पाइन्छ । ग्लुकोज हाम्रो रगतमा पनि हुन्छ ।

_x000D_ _x000D_

फ्रुक्टोज प्रायः सबै तरकारी र फलफूलमा पाइन्छ । ल्याक्टोज नामक ग्लुकोज दूधमा पाइन्छ जुन विस्तारै पच्दछ । उखुबाट उत्पादन गरिने चिनीलाई रासायनिक रूपमा सुक्रोज भनिन्छ । माल्टोज नामक ग्लुकोज गहु“बाट उत्पादन हुन्छ ।

_x000D_ _x000D_

ग्लुकोजले हामीलाई तत्कालै शक्ति प्रदान गर्छ । त्यसैले यसलाई शुद्ध क्यालोरी पनि भनिन्छ । अन्य पदार्थजस्तो यसलाई पचाउनको लागि धेरै समय आवश्यक पर्दैन । यो तत्कालै पचेर रगतमा जाने हुनाले अत्यन्त कम समयमै यसले शक्ति प्रदान गर्छ । सुद्धकिरण गरेर उत्पादन गरिएको चिनी बाहेक अन्य वस्तुले पनि ग्लुकोज प्रदान गर्छन् । जस्तैः टुसायुक्त खाना, गेडागुडी, सागसब्जी, दूध, बदाम, फलफूल, काजु, किसमिस आदि ।

_x000D_ _x000D_

हामीले तरवुजा, मौसम, सुन्तला, कागती, अंगुर आदि फलफूलबाट तथा सिमी, केराउ, सलगम, सुन्तला, आरु, भुइ“कटहर आदि हरियो तरकारीबाट पनि शरीरलाई चाहिने शक्ति पाउ“छांै । शक्ति प्राप्त गर्न हामीले बजारबाट अनेक थरीका नाम भएका ग्लुकोजका बट्टाबाट किनेर खुवाउँछौं । यसमा बढी पैसा खर्च हुने भए पवनि यसबाट खासै लाभ भने हुँदैन ।

_x000D_ _x000D_

चिनीलाई रासायनिक रूपमा सुक्रोज भनिन्छ । यसलाई पहिले मन्द सेतो विष भनिए पनि हाल आएर यसलाई सेतो मृत्यु भन्ने गरिन्छ । यो एकदम क्यालोरीयुक्त हुन्छ र यसमा शरीरलाई चाहिने खनिज पदार्थ, भिटामिन र लवणको एक अंश पनि हु“दैन ।

_x000D_ _x000D_

प्रकृतिले हामीलाई ग्लुकोजको मात्रा अन्य धेरै प्राकृतिक वस्तुबाट प्रदान गरिरहेको हुन्छ । त्यसैले विभिन्न गुलिया वस्तु जस्तै मिठाई हामीले खाइरहनु  आवश्यक छैन । यो त शरीरलाई भन्दा जिब्रोको स्वादको लागि मात्र खाइने कुरा हो ।

_x000D_ _x000D_

चिनीबारे केही जानकारी

_x000D_ _x000D_

- यदि मह, चिनीजन्य खाद्यपदार्थ र उखुको रसबाट ग्लुकोज प्राप्त गर्न सकिने भएका कारण त्यस्ता पदार्थ सामान्य अर्थात् थोरै मात्रामा खानुपर्छ ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

- मिठाई, बोतल या टिनको बट्टाका पेय पदार्थ, जाम, जेली जस्तो प्याक गरेर बनाइएको खाद्य पदार्थको रूपमा भएका कुनै पनि चिनीयुक्त खानाले शरीरलाई  फाइदा गर्दैन ।

_x000D_ _x000D_

- किसानहरूले आफ्ना पशुपंक्षी हुर्काउनकालागि पोषणयुक्त खाना खुवाउँछन् तर जनावर र पंक्षीलाई चिनी खुवाउनु पर्दैन । किनभने चिनी पशुपंक्षीकालागि हानिकारक हुन्छ । पशुपंक्षीलाई बेफाइदा हुने खाद्यपदार्थ मान्छेलाई पनि हानीकारक नै हुन्छ ?

_x000D_ _x000D_

- धेरैले हामीले चिनी प्रयोग गरेनांै भने हामीलाई शक्ति कसरी प्राप्त हुन्छ भन्ने पनि गरेका छन् । तर हामीले चिनी केही सय बर्षअधि मात्रै प्रयोग गर्न थालिएको हो भन्ने बिर्सनु हुँदैन । परापूर्वकालका मानिसहरू हामीभन्दा बढी काम गर्दथे । उनीहरु सूर्योदयदेखि सूर्यास्तसम्म लगातार शारीरिक काम गर्थे । त्यतिखेर चिनी नभएपनि उनीहरु शक्ति प्राप्त गर्दथे । उनीहरूले प्राकृतिक रूपमा पाइने फलफूलबाट नै शरीरलाई चाहिने शक्ति पाउथे र स्वस्थ भएर बाच्थे ।

_x000D_ _x000D_

चिनीले शरीरमा गर्ने चोरी  

_x000D_ _x000D_

प्रशोधन गरिएको खानेकुराले शरीरको भिटामिन र लवणको चोरी गर्छ र शरीरमा ती तत्वको अभाव गराउँछ । सामान्य र गरिब मानिसले खाने खाना सस्तो र प्रशोधन नभएको हुन्छ । प्रशोधन नभएको खाना प्राकृतिक र स्वस्थकर हुन्छ । तर धनीले खाने खाना प्रशोधित हुन्छ र यो तयार गर्ने क्रममा मानिसले धेरै हस्तक्षेप गरेको हुन्छ ।

_x000D_ _x000D_

चिनी र नुन थप्ने, बोक्रा र गुदी फ्याक्ने तथा नकुहिने कुरा राखेर बट्टाबन्दी गरिने हुँदा यो क्रममा यसमा धेरै अहितकर वस्तु थपेर वा पकाउने क्रममा राम्रा कुरा फ्याँकेर बनाइने गरिन्छ । त्यसैले विडम्वना के देखिन्छ भने गरीबले पोषणयुक्त र धनीले असन्तुलित भोजन खाने गर्छन् । प्रशोधन गर्ने वा शुद्ध पार्ने क्रममा खानेकुरामा रहने भिटामिन तथा लवण धेरै खेर फालिन्छ ।

_x000D_ _x000D_

प्रशोधित रूपमा चिनी प्रयोग हुने मिठाइ, सिरप, सर्वत, जाम, जेली, क्यान्डी, टफी, चकलेटजस्ता खानेकुरा मीठो र राम्रो बनाउने क्रममा शरीरकालागि उपयोगी तत्व खेर फालिएको हुन्छ । यसरी फालिने वस्तुहरुमा भिटामिन बी कम्प्लेक्स र क्याल्सियम प्रमुख हुन् ।

_x000D_ _x000D_

प्रशोधित चिनीमा यी दुई कुराहरू नरहने भए पनि  पाचन प्रक्रियाको लागि यी तत्व आवश्यक पर्छन् । यसले गर्दा शरीरमा पहिलेदेखि नै रहेका यो दुई कुराको मद्दतले चिनी र अन्य पदार्थको पाचन हुन सक्छ

_x000D_ _x000D_

प्रोटिन, भिटामिन र लवणको कमी

_x000D_ _x000D_

हाम्रो पेटको क्षमता सीमित हुन्छ । हामीले चिनीयुक्त खाना धेरै खाएमा त्यसबेला प्रोटिन, भिटामिन र लवणयुक्त खानाकालागि ठाउ“ रह“दैन । फेरि चिनीयुक्त खानामा रुचि बढ्न थालेमा अरु खानाप्रति रुचि घट्न थाल्छ । उदाहरणार्थ मिठाई, सिरप, चकलेट, आइसक्रिम खान खोज्नेले दालभात, फलफुल र सलाद नखाने वा कम खाने गर्छन् । यो अर्को किसिमले पर्न जाने नकारात्मक असर हो ।

_x000D_ _x000D_

मुटु र प्रशोधित चिनी

_x000D_ _x000D_

लण्डन मेडिकल कलेजमा डाक्टर लुडकिनले हालमा मुटुसम्बन्धी समस्या बढ्नुको दोष चिनीयुक्त कृत्रिम रूपमा तयार पारिएका एवं बट्टाका खानेकुरालाई दिने गरेका छन् । उनका अनुसार प्रशोधित चिनीयुक्त एवं रेशा कम हुने खानाको उपयोग जति बढ्दै जान्छ, उति नै मुटुको समस्या बढ्दै जान्छ ।

_x000D_ _x000D_

यसर्थ मानिसले चिनी बढ्दो मात्रामा खपत गरेमा त्यसवापत् प्राकृतिक नियमविरुद्ध रोगको रूपमा सजाय भोग्नु पर्दछ । स्वास्थ्यबारे राम्रो जानकारी राख्ने डाक्टरहरूले पनि यसको राम्रै उपभोग गर्छन् भने यो कसरी अहितकारक हुनसक्छ भन्ने तर्क पनि गर्ने गरिन्छ । तर, जान्नेले प्रयोग गर्दैमा कुनै पनि कुरा हितकर हुने होइन ।

_x000D_ _x000D_

डाक्टर, अनुसन्धानकर्ता तथा अन्य जानकार व्यक्तिले धूमपान खराब छ भन्ने थाहा नपाएर उपभोग गरेको होइन, स्वास्थ्यप्रति बेवास्ता गर्ने बानीका कारण हो । चिनीको खपत पनि यही कारणले बढेको छ । चिनीले स्वास्थ्यमा के–कस्तो असर गर्दछ भन्ने कुरा चिनी कम वा बढी खपत गरेर हेरौं ।

_x000D_ _x000D_

चिनीको खपत घटाएर त हेरौं उपभोग घट्दा स्वास्थ्य स्थितिमा के–कस्तो असर पर्छ– थाहा भइ नै हाल्छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५  ०३:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हितेन्द्रको रिटमा कारण देखाउ आदेश
जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान,नेपाल’
निकोलस भुसाल पक्राउ
सम्बन्धित सामग्री
बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा इलाममा रु ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ बराबर... मंगलबार, कात्तिक १८, २०८२
सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, भित्र कहाँ बन्दै छ प्रिफ्याब भवन? सरकारले स्वास्थ्य मन्त्रालयलाई सिंहदरबार परिसर भित्र दक्षिण पश्चिम क्षेत्रमा रहेको नेपाली सेनाको नरसिंह दल गण रहेको क्षेत्र प्रयोग ग... मंगलबार, कात्तिक १८, २०८२
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ। मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
हितेन्द्रको रिटमा कारण देखाउ आदेश मंगलबार, कात्तिक १८, २०८२
जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान,नेपाल’ मंगलबार, कात्तिक १८, २०८२
निकोलस भुसाल पक्राउ मंगलबार, कात्तिक १८, २०८२
ज्ञानेन्द्र शाहीको राजेन्द्र लिङ्देन र धवल शमशेरलाई चेतावनीपूर्ण अपिल: "मिलेर जान सक्दैनौ भने युवाहरूको भविष्य बर्बाद गर्ने अधिकार छैन" मंगलबार, कात्तिक १८, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना मंगलबार, कात्तिक १८, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्