• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

स्थानीय सरकार : सेवा भर्सेस शासन

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २०, २०७५  ०२:४४
1140x725

लामो समयदेखि देशले लोकतान्त्रिक अभ्यास गर्दै आएको छ। तर, नियम कानुनको फितलो कार्यान्वयन, राज्य सञ्चालनका प्रमुख निकायहरुमा भ्रष्टाचार तथा लापरवाही पनि उसैगरी अभ्यास हुँदै आएको छ। संसारलाई नै चकित तुल्याउने गरी भएका आन्दोलनले पनि पूर्णतया जनतामैत्री व्यवस्थाको जग बसाउन नसकेको देखिन्छ।

_x000D_ _x000D_

आन्दोलनका बेलामा देशमा बसिरहेका जनतामात्रै होइन, मनभरी देश र मस्तिष्कभरी उज्ज्वल भविष्यको सपना बोकेर परदेशिएका नेपालीहरुलाई समेत तरंगित बनाउने खालको प्रतिद्धता सुनिन्छ। जसका कारण, परिवर्तित व्यवस्थासँगै शान्ति, समृद्धि र विकासको आशारुपी महलको सिलान्यास जनजनको मनमा हुनगयो। जुन स्वभाविक पनि थियो।

_x000D_ _x000D_

तर त्यो महल एउटा दिवास्वप्न जस्तै आँखा अगाडिबाट विस्तारै धमिलिदै गएको छ। कारण, नेता फेरियो, व्यवस्था फेरियो तर सत्तामा पुग्नेको आचारण फेरिएन, जनताको अवस्था फेरिएन।
_x000D_ कैयौं पटक यस्तै चक्र दोहोरिह्यो। परिमाणतः राष्ट्रको बहुमूल्य समय र उर्जा खेर गइरह्यो।

_x000D_ _x000D_

स्वशासन नै दिगो लोकतन्त्रको आधारभूत मन्त्र हो। त्यस्तै, अधिकार सम्पन्न स्थानीय निकाय नै लोकतन्त्र संस्थागत गर्ने आधार स्तम्भ। अहिले अभ्यासमा रहेको स्थानीय तहले जनताको आवश्यकता अनुरुप सेवा दिने तथा केन्द्र सरकार र जनताबीच मध्यस्तकर्ताको भूमिका निभाउनुपर्ने हो। तर, त्यसो हुन सकेको छैन।

_x000D_ _x000D_

दुखका साथ भन्नुपर्छ, संघीयता लागू भएपछि केवल नेपालको भित्री नक्साले नयाँ रुप पायो। देश र जनताको सेवा गर्ने सपथ खाएका तर शासकको व्यवहार देखाइरहेका नयाँ राजाहरु पायो।
_x000D_ केहीदिन अघि जितपुर–सिमरा उपमहानगरपालिका निवासी वेद ढकालले स्थानीय सरकारलाई लक्षित गरी पोखेका व्यथाले सामाजिक सञ्जालमा धेरैको ध्यान खिच्यो। उनले लेखेका थिए– 'एउटा गरिबको छोरा दुःख गरेर पढ्छ। नेपालमा अनावश्यक राजनीति र शिक्षक–व्यवस्थापकहरुको लापरवाहीका कारण उचित शैक्षिक वातावरणको अभाव तथा अध्ययन पश्चात पनि रोजगारको सुनिश्चितता नहुने देखेपछि उच्च शिक्षाका लागि विदेशिनु बाहेक उसँग अर्को विकल्प रहँदैन। विदेशमा पनि बल्लतल्ल राम्रो विश्वविद्यायलमा छात्रवृत्ति पाए पनि आफ्नै नगरमा आवश्यक कागजात तयार पार्न जाँदा कर्मचारीको जालझेल र घुस खान खोज्ने प्रवृत्ति देख्दा स्थानीय सरकार त सेवा दिनको लागि हो कि शासन गर्न भन्ने प्रश्नसँगै वितृष्णा पनि बढेर आउँछ।'

_x000D_ _x000D_

हुन पनि कतिपय स्थानीय सरकार तथा जनप्रतिनिधिहरु केन्द्रीय नेताका आदेशपालक मात्रै भएका देखिन्छन्। उनीहरु करको दायरा अनावश्यक बढाएर देश समृद्ध बनाउने सोचबाट निर्देशित देखिन्छन्। कामकाज सहज र दुरुस्त बनाउनु त परको कुरा विद्यार्थीलाई पनि नाता प्रमाणित, सम्पत्ति विवरण लगायतका कागजात तयार गर्न समेत चर्को शुल्कको बोझ थोपर्छन्। जबकि, साधारण शुल्क वा छुटको व्यवस्था गर्नु अपेक्षित हुन्थ्यो।

_x000D_ _x000D_

सेवाको सहजिकरण भन्दा पनि करको प्रतिस्पर्धाले यो देश कसरी समृद्ध होला त?

_x000D_ _x000D_

रामवली केवटलाई पंक्तिकारले गत भदौ मध्यतिर भेटेको थियो। उनी विगत चालिस वर्षदेखि सर्लाही र रौतहटको सीमानामा रहेको बागमती नदिमा डुंगा चलाउँदै आएका छन्। सञ्चार माध्यमहरुमा दैनिक आउने विश्लेषणबाट अनभिज्ञ केवटले भनेका थिए– 'संघीयता र गणतन्त्र गाउँदेखि सहरसम्म शासन गर्नलाई ल्याएको रहेछन्। जनताको लागि ल्याएको भए मेरो दैनिक ज्यालाबाट कर असुल्ने नियम बनाउनुभन्दा पहिले यहाँ पुल बनिसक्नुपर्थ्यो।'

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

२२ वर्षीय ढकालको व्यथाले स्थानीय सरकार र उसको कार्यशैलीप्रति आम नेपाली युवाहरुको धारणा बुझ्न सघाउँछ। त्यस्तै, ५६ वर्षीय केवटको विचारले दैनिक ज्यालादारीमा बाँच्ने आम नेपालीले वर्षौंदेखि कल्पना गरेको विकास र सरकारसँगको अपेक्षा झल्काउँछ। 

_x000D_ _x000D_

अर्को प्रसंग पनि यहाँ सान्दर्भिक हुनसक्छ। प्रदेश २ का नगरपालिकाहरुले २८ बुँदे मापदण्ड तयार गरी निजी विद्यालयहरुसँग चर्को पैसा असुल्न थालेका छन्। सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार गर्नुपर्ने दायित्वलाई प्राथमिकता दिनुको साटो निजी विद्यालयलाई अनावश्यक कर थोपरियो। यसले अन्ततः अभिभावकमाथि आर्थिक भार थप्ने छ, गुणस्तरीय शिक्षाको विकासलाई निरुत्साहित गर्ने छ। 

_x000D_ _x000D_

त्यति मात्र होइन, स्थानीय स्तरमा सञ्चालित नयाँ उद्योगहरुमा गुणस्तर जाँचको नाममा अनावश्यक दखल दिने, निश्चित रकम तिरेपछि मापदण्ड पूरा नगरेकालाई पनि सञ्चालनमा ल्याउन दिने जस्ता कार्य भइरहेको पनि देखिन्छ। यसले स्वयं प्रधानमन्त्रीले घोषणा गरेका 'एक ग्राम, एक उद्योग'को अवधारणालाई नै प्रतिकूल असर पार्नेछ। 

_x000D_ _x000D_

यसरी स्थानीय तहहरु आर्थिक विकासको अवसर सिर्जना गर्नुभन्दा पनि कर र शासनको त्रास बढाउनेतिर उद्यत भएको देखिन्छ। स्थानीय सरकारको कार्यालयमा जाने सेवाग्राहीले सहज र सुलभ सेवा पाउनुभन्दा भ्रष्टहरुको आदेशपालक हुनुपर्ने र शासकको मानसिकता देख्नुपर्ने परिस्थिति कसरी स्विकार्य होला? 

Xtrem

Xtrem
_x000D_ _x000D_

उल्लेखित प्रतिनिधि घटनाहरु देख्दा सुन्दा सामान्य लाग्न सक्छ। तर, जनतामा स्थानीय सरकार र संघीयताप्रति सकारात्मक भाव विकास गराउँदैन। केन्द्र सरकारले स्थानीय तहलाई कार्यान्वयनमा ल्याएर जिम्मेवारी दिए पनि बेलैमा कानुनहरु बनाउन नसकेका कारण जननिर्वाचित प्रतिनिधिहरु अहिलेसम्म अन्योलमै देखिन्छन्। कतैचाहिँ जथाभावी नियम विकसित गरी जनतालाई शोषण गरिँदैछ। 

_x000D_ _x000D_

जनप्रतिनिधि र सेवाका लागि खटेका कर्मचारीहरुमा नै तानाशाही प्रवृत्ति हाबी भएपछि जनता न्यायका लागि कसको ढोका ढक्ढक्याउने? अमूल्य मत दिई पदमा पठाएका जनप्रतिनिधि र श्रम पसिनाले कमाएको सम्पत्तिबाट कर तिरी पालिएका कर्मचारीहरु नै शासक भएपछि जनता आफ्नो काम गर्ने कि न्यायको लागि गुहार्दै हिँड्ने?

_x000D_ _x000D_

संघीयता आएदेखि श्रोत व्यवस्थापनको चुनौती एकातिर छँदैछ। त्यसमा पनि सम्बन्धित निकायहरुबीच समन्वयको अभाव र आपसी विवादले प्रभावकारी सेवा नपाइरहेका जनतामा विभिन्न प्रश्न उठाइरहेको छ। यसले भोलि स्थानीय सरकारको विश्वसनियतामाथि नै औंला नउठ्ला भन्न सकिन्न।

_x000D_ _x000D_

त्यसैले पनि स्थानीय सरकार र उसका निकायहरु आफ्नो जिम्मेवारीप्रति गम्भीर नभई राणा शासन जस्तो केन्द्र सरकारको आदेशपालक भई शासन गर्ने संयन्त्र मात्रै हुने त होइनन्? त्यस्तो भयो भने न संघीयता सफल हुन्छ, न त लोकतन्त्र नै।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०७५  ०२:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
कोशीदेखि बागमतीसम्मका एमाले नेतासँग ओलीको भर्चुअल सम्बोधन
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट मंगलबार, असोज १३, २०८३
कोशीदेखि बागमतीसम्मका एमाले नेतासँग ओलीको भर्चुअल सम्बोधन मंगलबार, असोज १३, २०८३
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते, खुलामञ्चमा उद्घाटन मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्