• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

एनअारएन नागरिकता ऐन संशोधनबारे गगन थापाको प्रस्टीकरण

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १७, २०७५  १४:४५
1140x725

विभिन्न समयमा नियतबस वा पर्याप्त जानकारीको अभावमा मलाई जोडेर केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अनेकन विषयहरू आउने गर्छन्। हरेक दिनजसो आउने त्यस्ता विषयका पछाडिको वास्तविकताको सन्दर्भमा स्वयं पाठकहरूले मुल्याङ्कन गर्नुहुन्छ भन्ने ठान्दछु र मैले खासै टिप्पणी गर्ने गर्दिनँ। तर यसैबीचमा नागरिकता सम्बन्धी ऐन संसोधनमा गैरआवसीय नेपाली नागरिकताको सन्दर्भमा जिम्मेवार पत्रकारले एक स्थापित राष्ट्रिय पत्रिकामा विषयवस्तुको तथ्य नबुझी समाचार प्रकाशित गरेपछि एउटा विधायकको रुपमा मैले गरेका प्रयासबारे भ्रम सिर्जना नहोस् भनेर यसबारेमा आम जनतामा प्रष्ट पार्नु मेरो कर्तव्य ठानेको छु।

_x000D_ _x000D_

— नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने विषयमा स्पष्ट लेखिएको छ- "विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोवास गरेको साविकमा बंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउनेगरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ।" 'गैर आवासीय नेपालीले राजनीतिक अधिकार नपाउने तर आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरि संघीय कानुन बमोजिम गैरआवासीय नेपाली नागरिकता प्रदान गरिने विषयलाई संविधानको यो धाराले नै प्रष्ट पारेको छ।

_x000D_ _x000D_

— संविधानमा लिपिबद्ध 'आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार' भनेर किटान गरेर लेखेको राजनीतिक अधिकारबाहेक नै भनेको हो। जुन कुरा पहिलो संविधानसभामा मौलिक हक समितिमा व्यापक छलफल गरेर बनेको प्रतिवेदन र व्याख्यात्मक टिप्पणीमा प्रष्टसँग छ। उक्त प्रतिवेदनलाई दोस्रो संविधानसभाले ग्रहण गरेको थियो। व्याख्यात्मक टिप्पणीमा भनिएको छ "नेपाली नागरिकता त्याग गरी विदेशी नागरिकता लिएका गैरआवासीय नेपालीलाई नेपालमा सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध जोड्ने प्रयोजनको लागि राजनीतिक अधिकार, मताधिकारको प्रयोग र सार्वजनिक पदमा बहाल रहन नपाउने तथा कानुनमा रोक लगाइएका बाहेकका अन्य अधिकार प्रयोग गर्न पाउनेगरी गैरआवासीय नेपाली परिचयपत्रनागरिकताको व्यवस्था गर्न यो व्यवस्था गरिएको छ। उक्त समितिमा रहेर काम गर्ने क्रममा गैरआवासीय नेपालीलाई परिचयपत्र वा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने वा नगर्ने भन्ने बहस चलिरहँदा गैरआवासीय नेपाली नागरिकताको ब्यबस्था" गर्नुपर्छ भनेर प्रस्ताव राख्ने संविधानसभा सदस्य म स्वयं रहेको स्मरण गराउन चाहन्छु। के उद्देश्यको लागि गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न खोजिएको हो र कुनकुन अधिकार रहन्छ भन्ने बारेमा प्रतिवेदन र अवधारणामा हेर्न सकिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

— संविधानको भावना बमोजिम नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा मुल ऐनको दफा ७ पछि दफा ७ क थप गरी गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राखिएको छ जसमा 'विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने' विषयलाई प्रष्ट पारेको छ। संविधान र प्रस्तावित विधयेकले नै यतिकुरा प्रष्ट गरिसकेपछि पनि कसैले राजनीतिक अधिकार पनि छ भनेर बहस गर्नु संविधान नै नबुझेको हो। यसैगरी संविधानमा भएको राजनीतिक अधिकारको प्रयोग गर्न नपाउने प्रावधानलाई वा संविधानले नै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनमा बसोबास गर्ने बाहेकका नेपाली नागिरक हकमा लागू हुने कुरा स्पस्ट पारिसकेपछि पनि ऐन संशोधनमार्फत उल्ट्याउछु भन्नु वा संशोधन प्रयास गर्नु कि संविधान नबुझ्नु हो कि बुझेर पनि बुझ पचाउनु हो।

_x000D_ _x000D_

— नेपाल नागरिकता ऐन सम्बन्धी संशोधन विधेयकमा अन्य विभिन्न दफाहरूको संशोधन प्रस्तावसँगै मैले गैरआवासीय नेपाली नागरिकताको सन्दर्भमा माथि उल्लेखित संशोधन विधेयकको प्रस्तावित दफा यथावत राखी अर्थात् विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले राजनीतिक अधिकारबाहेक अन्य अधिकार पाउने व्यवस्थाको स्पष्टताको लागि निम्न बमोजिमको स्पष्टीकरण थप गरेको थिएँ (जुन संसोधन प्रस्तावमा हेर्न सकिन्छ)

_x000D_ _x000D_

"स्पष्टीकरण: आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भन्नाले नेपालको संविधानले वञ्चित गरेकाबाहेक सबै अधिकार अन्य नागरिकसरह भन्ने बुझ्नुपर्छ।" अर्थात् कुनै पनि गैरआवासीय नेपालीले राजनीतिक अधिकार पाउँदैन तर आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्य नेपाली नागरिकसरह पाउँछ।

_x000D_ _x000D_

— म गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्नुपर्छ भन्ने कुरामा हिजो पनि प्रष्ट थिएँ र आज पनि छु। जुन व्यवस्था नेपालको संविधानले नै प्रत्याभूत गरेको छ। यो अधिकारलाई प्रस्तावित कानुनले स्पष्ट गर्नुपर्दछ र मेरो संशोधन त्यही प्रष्टताका लागि हो।

_x000D_ _x000D_

अन्त्यमा, कुनै पनि संवेदनशील विषयमा समाचार बनाउने क्रममा संचारमाध्यमहरूले कसैको बारेमा लेख्नुअगाडि कम्तीमा सम्बन्धित व्यक्तिपक्षको धारणा पनि बुझेर तथ्यपरक रुपमा समाचार प्रकाशन सम्प्रेषण गर्न अनुरोध गर्दछु।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०७५  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा एक जनाको नाम सार्वजनिक, सीआईबीको अनुसन्धान जारी
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका
सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु
सम्बन्धित सामग्री
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा एक जनाको नाम सार्वजनिक, सीआईबीको अनुसन्धान जारी आइतबार, साउन १०, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा आइतबार, साउन १०, २०८३
सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु आइतबार, साउन १०, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त शनिबार, साउन ९, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी आइतबार, साउन १०, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्