• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस चियापान : ७० कटेका नेताको चार घन्टे नमस्कार [फाेटाे/भिडियाे]

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १६, २०७५  १२:४५
1140x725

काठमाडौं- नेपाली कांग्रेसद्वारा आयोजित चियापानमा शीर्ष तहका दुई नेताले लगातार चार घन्टा आगन्तुकलाई स्वागत गरे। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले लगातार चार घन्टासम्म नमस्कार फर्काइरहे। 

_x000D_ _x000D_

_x000D_ _x000D_

४१ वर्षअघिदेखि तत्कालीन नेता विश्वेश्वरप्रसाद कोइरालाले सुरुवात गरेको चियापान नेपाली कांग्रेसले निरन्तरता दिइरहेको छ। कोजाग्रत पुर्णिमाका दिन गर्दै आएको चियापान कांग्रेस नेता चक्र बास्तोलाको निधनको कारण दस दिनपछि सारिएको हो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

पार्टीका नेता कार्यकर्ता, सर्वसाधारण, सत्तारुढ दलका नेता, उच्च पदस्थ व्यक्तिहरु तथा कुटनीतिक नियोगका प्रमूख पनि जलपानमा उपस्थित हुने भएकाले दलहरुले चियापानलाई महत्व दिँदै आइरहेको छन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

नेपाली कांग्रेसले चियापान कार्यक्रम व्यवस्थित र सभ्य बनाउने प्रयास गरेको थियो। केही दिन पहिले सत्तारुढ दल नेकपाले गरेको चियापानभन्दा धेरै व्यवस्थित देखिन्थ्यो कांग्रेसको चियापान। लामो लाइनमा बसेका नेता, कार्यकर्ता तथा आगन्तुकलाई स्वागत कांग्रेसका शीर्ष नेता लामै समयसम्म खटिए।

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

स्वागतका लागि सानेपाको रिङरोडमा मुख्य प्रवेशद्वार बनाइएको थियो। प्रवेशद्धारसँगै कार्यकर्ता पनि  आगन्तुकहरुलाई स्वागत गर्न खटेका थिए। कार्यक्रमस्थलको मुख्य मञ्चको आसपास केन्द्रीय स्तरका नेताले आगन्तुक/पाहुनाहरुलाई स्वागत गरेका थिए भने मञ्चको पहिलो ‘रो’मा रहेर चार शीर्ष नेताले शुभकामनाका साथै स्वागत पनि गरेका थिए। 

_x000D_ _x000D_

अघिल्लो ‘रो’मा बसेनन् शशांक
_x000D_ पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी र सह महामन्त्री डा प्रकाशशरण महत कार्यक्रम सुरु भएदेखि अन्त्यसम्म उभिएर आगन्तुकलाई स्वागत गरेका थिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

तर, १३औं महाधिवेसनबाट निर्वाचित महामन्त्री बनेका डा शशांक कोइराला भने अघिल्लो 'रो'मा उभिएनन्। कोषाध्यक्ष सितादेवी यादव पनि अघिल्लो स्थानमा बसिनन्। कोइरालाका साथमा तेश्रो धारका नेता कृष्ण सिटौला र अर्का नेता प्रकाशमान सिंह मञ्चको सोफामा बसिरहे। 

Xtrem

Xtrem
_x000D_ _x000D_

को-को आए? 
_x000D_ नेकपाको चियापानमा उपस्थित नभएका भारतीय राजदूत मञ्जीव सिंह पुरी कांग्रेसको चियापानमा पुगेका थिए। सत्तारुढ दलबाट नेकपा अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु झलनाथ खनाल, वामदेव गौतम, पम्फा भुषाल चियापानमा सहभागी भएका थिए। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली भने त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेकाले नसकेनन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

प्रमुख प्रतिपक्षी दल कांग्रेसको चियापनमा सरकारका मन्त्रीहरुको समेत उपस्थिति थियो। गृहमन्त्री रामबहादुर थापा र पर्यटनमन्त्री रवीन्द्र अधिकारी चियापानमा सहभागी थिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

कार्तिक १० गते नेकपाको चियापानमा नदेखिएका मधेसी दलका नेताले पनि कांग्रेसको निम्तो स्वीकार गरी सानेपा पुगेका थिए। राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुर र शरदसिंह भण्डारी, अनिल झा र अर्का नेता मनिष सुमन चियापानमा पुगेका थिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

कसले के भने? 
_x000D_ कांग्रेसको चियापानमा मुख्य आर्कषण चाँहि नेकपा अध्यक्ष प्रचण्ड बनेका थिए। प्रचण्डले पार्टीहरु बीचको सहकार्यमा जोड दिए। उनले शान्ति प्रक्रिया, संविधान निर्माण लगायतका महत्त्वपूर्ण उपलब्धिहरू दलहरूको एकताबाट सम्भव भएको स्मरण गर्दै अब पनि दलहरू र आम बुद्धिजीवीको एकताबाट मुलुकले खोजेको विकास र समृद्धि हासिल गर्न सकिने बताए। शान्ति प्रक्रियाको क्रममा नेपाली कांग्रेसका सभापति गिरीजा प्रसाद कोइरालाको योगदानको स्मरण गरे। 

_x000D_ _x000D_

_x000D_ _x000D_

नेकपाका अर्का नेता झलनाथ खनालले प्रतिपक्षी दललाई सानेपा नै आएर भेटेको प्रतिक्रिया दिए। 'जनताले सत्तापक्षलाई खोजेका छन् नि' भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले केही बेर सोचेर भने ‘एमाले र माओवादीको एकीकरण प्रक्रिया टुंगिएसँगै सरकार देखिन्छ। जनताले सरकारको महसुस गर्न पाउनेछन्।’

_x000D_ _x000D_

_x000D_ _x000D_

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेलले पर्वका अवसरमा आयोजित चियापानले सौहार्दता बढाउने प्रतिक्रिया दिए। राजपा नेता शरदसिंह भण्डारीले निषेधको राजनीति अझै पनि जारी नै रहेको बताए। 

_x000D_ _x000D_

कांग्रेस सभापति देउवाले राष्ट्रिय एकता सत्तारुढ दलमा निर्भर हुने बताए। वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सबै पार्टीलाई साथमा लिएर अघि बढ्न सकोस् भन्ने शुभकामना व्यक्त गरे।

_x000D_ _x000D_

भिडियाे :

_x000D_ _x000D_

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  १२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ
सम्बन्धित सामग्री
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको शाखा अधिकृतको सरुवामा दुई जनालाई पुनः प्रमुख प्रशासकीय अध... सोमबार, असोज १२, २०८३
कार्टुन सोमबार, असोज १२, २०८३
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुः... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सोमबार, असोज १२, २०८३
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र सोमबार, असोज १२, २०८३
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्