• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मुख्यमन्त्री र मन्त्रीलाई पारिश्रमिकभन्दा बढी अतिरिक्त सुविधा

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १६, २०७५  ००:१४
1140x725

सुर्खेत- प्रदेशसभाबाट विधेयक पारित भएमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मासिक रुपमा ६० हजार नौ सय ७० रुपैयाँ पारिश्रमिक पाउनेछन्। तर पारिश्रमिकभन्दा बढी खर्च उनलाई अतिरिक्त सुविधामा उपलब्ध हुने भएको छ।

_x000D_ _x000D_

विधेयकअनुसार मुख्यमन्त्रीले मासिक पारिश्रमिक बाहेक थुप्रै अतिरिक्त सुविधा पाउनेछन्। फर्निचरका लागि मात्रै वार्षिक रूपमा मुख्यमन्त्रीलाई एक लाख २५ हजार उपलब्ध गराउन विधेयकमा प्रस्ताव गरिएको छ। सञ्चारका लागि मासिक सात हजार, अतिथि सत्कारका लागि मासिक १५ हजार र पोशाक भत्ता स्वरुप थप १५ हजार रुपैयाँ अतिरिक्त सुविधा मुख्यमन्त्रीले पाउनेछन्।

_x000D_ _x000D_

यसबाहेक पनि आवास सुविधा, यातायात सुविधा, इन्धन, बत्ति र पानी सहितका थुप्रै सुविधा उपलब्ध गराइने प्रस्ताव विधेयकमा छ। स्वकीय सचिव र विषयगत सल्लाहकारलाई उपलब्ध गराइने सुविधा जोड्ने हो भने मासिक करीव दुई लाख रुपैयाँ मुख्यमन्त्रीका लागि मात्रै खर्च हुने देखिन्छ। 

_x000D_ _x000D_

बुधवार संसदमा पेस गरिएको कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सेवा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक(२०७५ मा यस्तो प्रस्ताव गरिएको छ। मुख्यमन्त्री र मन्त्रीलाई उल्लेख्य मात्रामा अतिरिक्त सुविधा दिने प्रस्ताव उक्त विधेयकमा गरिएको छ। प्रस्तावअनुसार मुख्यमन्त्रीका लागि मासिक करिब दुई लाख र मन्त्रीका मासिक डेढ लाख रुपैयाँ खर्च हुने देखिन्छ।

_x000D_ _x000D_

कर्णालीका मन्त्रीले मासिक रुपमा ५२ हजार पारिश्रमिक पाउँदा यसबाहेक आवास सुविधा वापत प्रतिमहिना २५ हजार, सञ्चारका लागि पाँच हजार, अतिथि सत्कारका लागि दस हजार र पोशाकका लागि दस हजार रुपैयाँ पाउनेछन्। यसैगरी बिजुली र पानी, इन्धन, फर्निचरलगायतका सुविधा पनि मन्त्रीलाई उपलब्ध गराइनेछ। मुख्यमन्त्री बाहेक अन्य मन्त्रीका लागि मात्रै वार्षिक एक करोडभन्दा बढी रकम सेवा सुविधामा खर्च हुनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

विधेयक पारित मुख्यमन्त्री र मन्त्रीको मात्र होइन प्रदेशसभाका पदाधिकारी र सदस्यको सेवासुविधामा पनि करोडौं रुपैयाँ थप खर्च हुने भएको छ। सभामुखलाई मासिक ५३ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने प्रस्ताव गरिएको विधेयकमा सरकारले आवास सुविधा उपलब्ध गराउनेछ। त्यसबाहेक एक हजारको दरले बैठक भत्ता पनि सभामुखले पाउनेछन्।

_x000D_ _x000D_

निजी सचिवालय बन्दोबस्तीका लागि मासिक दुई हजार, सञ्चार सुविधाका लागि दुई हजार, दैनिक भ्रमण भत्ता दुई हजार पाँच सय तथा वैदेशिक भ्रमणमा जाँदा दैनिक दुई सय ५० अमेरिकी डलर भ्रमण भत्ता उपलब्ध गराउने प्रस्ताव विधेयकमा छ। यसका साथै प्रतिमहिना एक सय ५० लिटर सवारी इन्धन उपलब्ध गराइनेछ। हालको बजार मूल्य अनुसार सवारी इन्धनमा मासिक १७ हजारभन्दा बढी खर्च हुनेछ। 

_x000D_ _x000D_

सांसदहरुलाई मासिक रुपमा ४५ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराइनेछ। यसका अतिरिक्त बैठकभत्ता दैनिक सात सय ५०, सञ्चार सुविधा मासिक एक हजार पाँच सय, आवासका लागि प्रति महिना १५ हजार, फर्निचरका लागि एकमुष्ठ १५ हजार, बत्ति र पानीका लागि प्रति महिना एक हजार पाँच सय, दैनिक भ्रमणभत्ता दुई हजार र विदेश भ्रमणमा जाँदा दैनिक दुई सय ५० अमेरिकी डलर भत्ता उपलब्ध हुनेछ।

Xtrem
Xtrem
_x000D_ _x000D_

उपसभामुख, विपक्षी दलको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय दलको नेता लगायतलाई पनि मासिक पारिश्रमिक, सञ्चार खर्च, आवास सुविधा, फर्निचर, निजी सचिवालय, इन्धन, भ्रमण भत्ता, यात्रा बिमा लगायत अतिरिक्त सुविधासहितको पारिश्रमिक प्रस्ताव गरिएको छ। विधेयकमा राज्यमन्त्री र सहायक मन्त्रीका लागि पनि सुविधा निर्धारण गरिए पनि कर्णालीमा भने राज्यमन्त्री र सहायक मन्त्री नियुक्ति गरिएको छैन। 

_x000D_ _x000D_

सुविधा अझै बढाउन जोड
_x000D_ बुधवारको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य सीता नेपालीले सांसदले बिल अनुसार टेलिफोन र बिजुलीको पैसा पाउनुपर्ने माग गरिन्। उनले सञ्चार सुविधा पनि वृद्धि गरेर सभामुख सरह बनाउनु पर्ने बताइन्। त्यति मात्र होइन, सांसद नेपालीले फर्निचर सुविधा पनि वृद्धि गर्नुपर्नेमा जोड दिईन्। 

_x000D_ _x000D_

प्रदेशसभाका पदाधिकारी र सदस्यको सेवा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस भएपछि सांसदहरु आफ्नो सुविधा वृद्धिका लागि जोडबल गरिरहेका छन्। विशेष गरी नायव सुब्बा स्तरको स्वकीय सचिवको सुविधा सांसदहरुले माग गरिरहेका छन्। सरकारले नै सांसदलाई निजी सचिवको सुविधा दिएमा राज्यकोषमा थप व्ययभार पर्नेछ। 

_x000D_ _x000D_

अतिथि सत्कार सुविधा पनि पाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन्। छलफलमा सहभागी प्रदेश सभा सदस्यले मन्त्रीका लागि अनिवार्य आवासको व्यवस्था सरकारले गर्ने भएकाले घरमर्मत खर्च कटौती गर्नुपर्ने धारणा राखेका थिए। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  ००:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री
कार्टुन
सम्बन्धित सामग्री
कार्टुन सोमबार, असोज १२, २०८३
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुः... सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्य... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री सोमबार, असोज १२, २०८३
कार्टुन सोमबार, असोज १२, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार सोमबार, असोज १२, २०८३
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्