डडेल्धुरा– डडेल्धुरामा जिप दुर्घटना हुदाँ ९ जना घाइते भएका छन्।
_x000D_
_x000D_
जिल्लाको अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकाको सीमा रडुवामा बुधबार जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
_x000D_
_x000D_
डडेल्धुरा सदरमुकामबाट गन्यापधुरा गाउँपालिकाका लागि छुटेको म १ ज ३११ नम्बरको नम्बरको नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ। घाइतेको उद्धार गरी उपक्षेत्रीय अपस्तालमा उपचारको लागि लगिएकाे जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।