विराटनगर– भोजपुरको पौवादुम्मा गाउँपालिका ४ निवासी लालबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा ८ लाख मूल्य बराबरको क्षति भएको छ।
_x000D_
_x000D_
भान्सा कोठाबाट अचानक सुरु भएको आगलागीमा २ तले घर, ७० हजार नगद, १ तोला सुन, ६ तोला चाँदी, अन्नपात, भाडावर्तन लत्ताकपडा समेत जलेर नष्ट भएको छ।
_x000D_
_x000D_
स्थानीयबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी चौकी वास्तिमले जनाएको छ।
_x000D_
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।