• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस विधान : एकै प्रकारको सदस्यतामा एकमत, वितरणको मोडालिटीमा मतभेद

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १४, २०७५  ११:३६
1140x725

काठमाडाैं– नेपाली कांग्रेसको सदस्यता एकै प्रकारको हुनेमा विधान मस्यौदा समितिका सदस्यहरू सहमत भएपनि सदस्यता वितरणको मोडालिटीमा भने मतभेद भएको छ। 

_x000D_ _x000D_

विधानको मस्यौदालाई अन्तिम चरणमा पुर्‍याएको समितिमा एक पक्षले सबैका लागि खुला तरिकाले वितरण गर्ने प्रस्ताव ल्याएको छ।

_x000D_ _x000D_

संस्थापन पक्षबाट समितिमा रहेका सदस्यहरूले एक वर्षको लागि निश्चित मापदण्ड पूरा गरेपछि मात्रै सदस्यता दिनुपर्ने प्रस्ताव गरेका छन्।

_x000D_ _x000D_

केही समिति सदस्यहरुले भने मापदण्ड लागु गर्नै नहुने अडानमा छन्। पूर्ण ‘मासवेस्ड’मा जानुपर्ने उनीहरुको प्रस्ताव छ।

_x000D_ _x000D_

नयाँ बनेका सदस्यलाई तल्लो तहको नेतृत्व चयन क्रममा मताधिकार हुने गरी सदस्यता दिनुपर्नेमा युवा सदस्यहरुले जोड दिएका छन्।

_x000D_ _x000D_

कुनै स्थानमा सय जना सदस्य छन् भने त्यहाँबाट दश जना क्रियाशील सदस्य निर्वाचित गराउने अधिकार साधारण सदस्यमा हुनुपर्ने प्रस्ताव गरेका छन्। 

_x000D_ _x000D_

समितिका बहुसंख्यक सदस्यले पछिल्लोपटक ल्याएको प्रस्तावमा मागेजतिलाई सदस्यता दिने प्रावधान छ। तर, सदस्य बन्नका लागि एक वर्ष भित्रमा पार्टीले तोकेको मापदण्ड पूरा गर्नुपर्छ।

_x000D_ _x000D_

पार्टीले राखेका क्राइटेरिया पूरा गरेमात्रै पार्टीको नेतृत्व चयनमा मताधिकार दिने उल्लेख छ। मताधिकार प्राप्त गर्नका लागि विभिन्न प्रावधान पेस गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

स्थानीय समितिमा भएका कार्यक्रममा नियमित उपस्थित हुनुपर्ने, वर्ष भरिमा संगठनको बैठकमा ८० प्रतिशत उपस्थित भएको रुजु स्थानीय कार्य समितिको अध्यक्षले गरिदिनुपर्ने ,संगठनले तोकेको जिम्मेवारीलाइै सन्तोषपरक ढंगले पूरा गरेको हुनुपर्ने लगायतका मापदण्ड संस्थापन नजिकका समितिहरूले प्रस्ताव गरेका छन्।

_x000D_ _x000D_

महाधिवेशनको समयमा क्रियाशील सदस्यताको विवाद भएपछि कांग्रेसले क्रियाशिल सदस्यताको प्रावधान हटाउने तयारी गरेको हो।

_x000D_ _x000D_

नेताहरूले आफू नजिकका कार्यकर्तालाई आफुखुसी ‘भोट बैंक’ बनाउने गलत परम्परा रहेकोले हटाउने तयारी गरेको हो। क्रियाशील सदस्यता वितरणका  विषयमा १३ औं महाधिवेशनमा पनि पार्टीमा विवाद बढेको थियो।

_x000D_ _x000D_

कांग्रेसका करिब ५ लाख क्रियाशील सदस्य रहेका छन्। युवाहरूलाई कांग्रेसप्रति आर्कषित गर्ने गरी सदस्यता सबैका लागि खुला गर्न लागिएको समिति सदस्य दिलेन्द्र बडुले जानकारी गराए। सदस्यता व्यापक रुपमा वितरण गरिने उनले जानकारी गराए। पार्टीलाई बाह्रै महिना क्रियाशील हुनेगरी विधान बन्ने उनले दाबी गरे।

Xtrem

Xtrem
_x000D_ _x000D_

पदाधिकारी बढाउने/नबढाउने विषयमा समिति सदस्यहरूले निश्चित टुंगो लगाउन सकेका छैनन्। यसअघि १० सदस्यीय पदाधिकारी बनाउन प्रस्ताव गरिएपनि पछिल्लो समय विद्यमान व्यवस्था नै राख्न संस्थापनको जोड दिएको छ।

_x000D_ _x000D_

समिति सदस्यहरूले पदाधिकारीको संख्या शीर्ष नेताहरूको छलफलपछि टुंगाउने निचोडमा पुगेका छन्। केन्द्रीय कार्यसमिति १ सय २५ बाट नबढ्ने बडुले बताए। 

_x000D_ _x000D_

प्रादेशिक कार्य समिति ५५ जना भन्दा बढिको हुनेछ। जिल्लाको संख्या र समावेशिताका आधारमा प्रादेशिक समितिको संख्या तलमाथि हुने बडुले जानकारी गराए। 

_x000D_ _x000D_

महिला प्रतिनिधित्व संगठनका सबै तहमा ३३ प्रतिशत अनिवार्य हुनुपर्ने व्यवस्था गर्न लागिएको छ।

_x000D_ _x000D_

 विगतका अष्पस्टता हटाएर विधानलाई समानुकुल बनाइएको बडुले दाबी गरे।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०७५  ११:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द
आज विदेशी मुद्राको विनिमय दर कति ?
सम्बन्धित सामग्री
संघीय संसद्का दुवै सदनको बैठक बस्दै संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्य... सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर जबराले आफूलाई मध्यरातमा किन नियन्त्रणमा लिन खोजियो र पक्राउ पुर्जी मागे। प्रहरीसँग पक्राउ पुर्जी थिएन। अनि उनीहरूले ‘तपाईंमाथि सुरक्... आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो जिल्ला प्रहरी कार्यालय मनाङका निमित्त प्रमुख प्रकाश बोहोराका अनुसार घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदीको बहाव रोकिए... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
आज विदेशी मुद्राको विनिमय दर कति ? सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्