बझाङ– घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। खप्तड छान्ना गाउँपालिका वडा नम्बर १ गोठखोलाकी २२ वर्षीया पार्वती जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिउको छ।
_x000D_
_x000D_
घर नजिकै आफ्नै बारीमा घाँस काट्दा लडेर घाइते भएकी जोशीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।