काठमाडौं- प्रधामन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका विषयमा भ्रमपूर्ण समाचार लेख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
'भ्रमपूर्ण समाचार सम्प्रेषण गरी जनतामा भ्रम सिर्जनमा गरेको' भन्दै पाथिभरा अनलाइन डटकमका सम्पादक हरि प्रसाद मानन्धरलाई पक्राउ गरिएको हो।
_x000D_
_x000D_
उनालाई विद्युतीय अपराध तथा कसुर अन्तरगत कारबाही सुरु गरिएको बताइएको छ।
_x000D_
_x000D_

_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।