काठमाडौं – भारत भ्रमणको चटारोबीच प्रधानमन्त्री वालेन्द्र शाह बालेनले मन्त्रिरिषद्को बैठक आह्वान गरेका छन् । बैठक अहिले सिंहदरबारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकको एजेण्डा सार्वजनिक भएको छैन ।
तर प्रधानमन्त्री बालेन शाहको आगामी आइतबारबाट हुन लागेको भारत भ्रमण लगायतका विषयमा बैठकबाट निर्णय हुने बुझिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।