• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर ३, २०८३ Thu, Nov 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कोलकाता महोत्सवमा चिनिनेछन् नेपाली गाउँघरका स्वाद र संस्कृति

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ३, २०८३  १४:१९
1140x725

नवलपुर– नेपाली गाउँघरका मौलिक स्वाद, संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित भारतको कोलकातामा आयोजना हुने आठौँ हिमालयन सुन्तला पर्यटन महोत्सवमा नेपालको सहभागिताको तयारी गरिएको छ । 

महोत्सवलाई नेपाली होमस्टे (घरवास), स्थानीय कृषि उत्पादन र ग्रामीण पर्यटनको पहिचान विदेशी पर्यटक तथा बजारसम्म पु¥याउने अवसरका रूपमा लिइएको होमस्टे महासंघ नेपालका अध्यक्ष प्रेमशंकर मर्दनिया थारुले बताए ।

महोत्सवमा सहभागी हुन महासंघले होमस्टे सञ्चालक, कृषक, उद्यमी तथा स्थानीय उत्पादनसँग जोडिएका सरोकारवालालाई आह्वान गरेको छ । 

अध्यक्ष थारूले महोत्सवलाई नेपालको होमस्टे पर्यटन र स्थानीय उत्पादनको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताए ।

‘हामीले यस महोत्सवलाई नेपालको होमस्टे, स्थानीय उत्पादन, मौलिक संस्कृति र ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा लिएका छौँ । नेपालका गाउँघरमा उत्पादन हुने वस्तु र त्यहाँको मौलिक आतिथ्य संस्कृतिलाई विदेशी पर्यटक तथा बजारसम्म पु¥याउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास लिएका छौँ,’ अध्यक्ष थारूले भने । 

Ncell 2
Ncell 2
nimb
nimb

मर्दनिया नेपालकै चर्चित अमलटारी होमस्टेका अध्यक्ष समेत हुन् ।आगामी डिसेम्बर ११ देखि १३ (मंसिर २५ देखि २७) सम्म भारतको कोलकातास्थित सिटी सेन्टर–१, साल्टलेकमा महोत्सव आयोजना हुँदैछ । एसोसिएसन फर कन्जर्भेसन एन्ड टुरिजम (एसीटी) भारतको आयोजनामा हुने महोत्सवमा नेपालका होमस्टे सञ्चालक, स्थानीय उत्पादनका उत्पादक, उद्यमी तथा सांस्कृतिक प्रस्तोताहरूलाई सहभागी गराउने होमस्टे महासंघको तयारी छ । 

महोत्सवमा नेपाली सुन्तला, एभोकाडो, किवीलगायत फलफूल, स्थानीय कृषि उपज, हस्तकला तथा घरेलु उत्पादनको प्रदर्शनी र बिक्री गर्न सकिनेछ । यसले नेपाली उत्पादनको बजार विस्तारसँगै नेपालको ग्रामीण पर्यटन र होमस्टे संस्कृतिको प्रचारप्रसारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष थारूले बताए ।

‘हामीले नेपालका विभिन्न स्थानमा सञ्चालित होमस्टेहरूको मौलिकता, स्थानीय खानपान, रहनसहन, संस्कृति र पर्यटकीय सम्भावनालाई महोत्सवमार्फत प्रस्तुत गर्ने लक्ष्य राखेका छौँ,’ उनले भने । 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

महोत्सवमा सहभागी हुनेहरूका लागि प्रदर्शनी तथा बिक्री स्टल र आवास निःशुल्क उपलब्ध गराउने व्यवस्था महासंघले मिलाएको उनले बताए । महासंघले होमस्टे सञ्चालक, कृषक, उद्यमी तथा स्थानीय उत्पादनसँग जोडिएका सबैलाई यस अवसरको सदुपयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  १४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोलकाता महोत्सवमा चिनिनेछन् नेपाली गाउँघरका स्वाद र संस्कृति
गैरदलीय स्थानीय सरकारको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र
भण्डारीको चेतावनी : कानूनलाई राजनीतिक प्रतिशोधको साधन बनाउनु हुँदैन
सम्बन्धित सामग्री
कोलकाता महोत्सवमा चिनिनेछन् नेपाली गाउँघरका स्वाद र संस्कृति महोत्सवलाई नेपाली होमस्टे (घरवास), स्थानीय कृषि उत्पादन र ग्रामीण पर्यटनको पहिचान विदेशी पर्यटक तथा बजारसम्म पु¥याउने अवसरका रूपमा ल... बिहीबार, मंसिर ३, २०८३
गैरदलीय स्थानीय सरकारको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र अभियानले बिहीबार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष ज्ञापनपत्र बुझाउँदै आगामी स्थानीय तहको निर्वाचन दलीय आधारमा नभई गैरदली... बिहीबार, मंसिर ३, २०८३
बर्खास्तीविरुद्ध एआईजी वंशीराज दाहालको पुनरावेदन, मन्त्रिपरिषद्को निर्णय कुर्दै दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दिएकाे स्राेतले बतायाे । बिहीबार, मंसिर ३, २०८३
ताजा समाचारसबै
कोलकाता महोत्सवमा चिनिनेछन् नेपाली गाउँघरका स्वाद र संस्कृति बिहीबार, मंसिर ३, २०८३
गैरदलीय स्थानीय सरकारको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बिहीबार, मंसिर ३, २०८३
भण्डारीको चेतावनी : कानूनलाई राजनीतिक प्रतिशोधको साधन बनाउनु हुँदैन बिहीबार, मंसिर ३, २०८३
बर्खास्तीविरुद्ध एआईजी वंशीराज दाहालको पुनरावेदन, मन्त्रिपरिषद्को निर्णय कुर्दै बिहीबार, मंसिर ३, २०८३
रवि र बालेनबीचको टकराव प्रहरीदेखि न्यायालयसम्म देखियो : पुन बिहीबार, मंसिर ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई सिआईबीले किन ग-याे पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्