• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर ३, २०८३ Thu, Nov 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

२०८४ निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछ : रामबहादुर थापा

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ३, २०८३  ११:२७
1140x725

काठमाडौं–  नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभामा संसदीय दलका नेता रामबहादुर थापाले आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुने बताएका छन् । 

बिहीवार काठमाडौंमा आयोजित एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा राजनीतिक शक्तिबीच तिब्र प्रतिस्पर्धा हुने बताएका हुन्।

थापाले घटनाक्रममा अप्रत्याशित परिवर्तन नभए आगामी वर्ष २०८४ निर्वाचन र चुनावी संघर्षको वर्ष हुने उल्लेख गरे । उनले आगामी निर्वाचनमा पपुलिस्ट शक्तिहरूले आफ्नो राजनीतिक वर्चश्व कायम गर्न खोज्ने र त्यसको प्रतिवाद लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूले गर्नुपर्ने बताए । उनले स्थानीय तह, प्रदेश सभा, राष्ट्रियसभा र राष्ट्रपति पदमा आफूहरूले कायम राखेको राजनीतिक प्रभाव जोगाउन एमालेले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताए ।

Ncell 2
Ncell 2
nimb
nimb

 त्यसका लागि पार्टीभित्रको एकता सुदृढ गर्न र राजनीतिक प्रतिस्पर्धीका गतिविधिप्रति सचेत रहन उनले नेता–कार्यकर्तालाई आग्रह गरे । थापाले पपुलिस्ट शक्तिहरूले देशभक्त तथा लोकतान्त्रिक दलहरूमा विभाजन ल्याउने, जनतामा भ्रम फैलाउने र सुशासन तथा सम्पत्ति छानबिनको नाममा राजनीतिक दमन बढाउने प्रयास गरिरहेको आरोपसमेत लगाए। उनले आगामी निर्वाचनलाई सामान्य चुनावका रूपमा लिन नहुने भन्दै नीति, नेतृत्व र जनता राजनीतिक संघर्षका मुख्य आधार भएको बताए । विगतको निर्वाचनमा एमालेले आफ्नो प्रमुख प्रतिस्पर्धी पहिचान गर्न र आफ्ना कमजोरी बुझ्न नसकेको समीक्षा गर्दै उनले आगामी निर्वाचनका लागि पार्टीले रणनीतिक तयारी गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘आगामी निर्वाचन असामान्य राजनीतिक परिस्थितिमा हुँदैछ । फागुनको घटनाक्रम दोहोरिन्छ वा त्यसमा क्रमभङ्ग हुन्छ भन्ने नै अहिलेको प्रमुख प्रश्न हो । घटनाक्रममा अप्रत्याशित परिवर्तन नभए २०८४ साल निर्वाचन र राजनीतिक संघर्षको वर्ष हुनेछ । आगामी निर्वाचनमा पपुलिस्ट तथा फासीवादी भनिएका शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीच प्रतिस्पर्धा हुने राजनीतिक आकलन गरिएको छ । संविधान संशोधनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा दुई तिहाइ बहुमत आवश्यक पर्ने भएकाले आगामी निर्वाचनको राजनीतिक महत्त्व अझ बढेको छ । यस परिस्थितिमा स्थानीय तह, प्रदेशसभा, राष्ट्रियसभा र राष्ट्रपति पदमा आफ्नो प्रतिनिधित्व कायम राख्ने चुनौती रहेको छ। त्यसका लागि हामीले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्न, आन्तरिक एकता सुदृढ बनाउन र राजनीतिक घटनाक्रमप्रति सचेत रहन आवश्यक छ । पपुलिस्ट शक्तिहरूले लोकतान्त्रिक तथा प्रगतिशील दलहरूलाई विभाजित गर्ने, जनतामा भ्रम सिर्जना गर्ने र सुशासन तथा सम्पत्ति छानबिनका नाममा राजनीतिक दबाब बढाउने प्रयास गरिरहेको वक्ताको आरोप छ । कमरेडहरू, कुनै पनि राजनीतिक संघर्षमा नीति, नेतृत्व र जनता मुख्य आधार हुन्। विगतको निर्वाचनमा हामीले आफ्ना प्रमुख राजनीतिक प्रतिस्पर्धीलाई सही रूपमा पहिचान गर्न सकेनौँ र आफ्नै कमजोरीहरूको पनि पर्याप्त समीक्षा गर्न सकेनौँ । अब ती कमजोरी सच्याउँदै एकता, स्पष्ट नीति र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिन आवश्यक छ ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

चिनियाँ रणनीतिकार सुन जुको भनाइ उद्धृत गर्दै थापाले आफू र प्रतिस्पर्धी दुवैलाई चिन्नसके मात्रै राजनीतिक संघर्षमा सफलता प्राप्त गर्न सकिने बताए । 

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  ११:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
२०८४ निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछ : रामबहादुर थापा
दल त्याग गर्ने जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद स्वतः रिक्त
भीमफेदीमा सुमो जिप दुर्घटना : मृतकको संख्या ३ पुग्यो, ७ जना घाइते
सम्बन्धित सामग्री
२०८४ निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछ : रामबहादुर थापा बिहीवार काठमाडौंमा आयोजित एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा राजनीतिक शक्तिबीच तिब्र प्रतिस्पर्धा... बिहीबार, मंसिर ३, २०८३
दल त्याग गर्ने जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद स्वतः रिक्त आयोगले २०८३ मङ्सिर ३ गते प्रकाशन गरेको सूचनाअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमा... बिहीबार, मंसिर ३, २०८३
पञ्चेश्वर परियोजनालाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री बालेनलाई प्रचण्डको सुझाव पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारत भ्र... बिहीबार, मंसिर ३, २०८३
ताजा समाचारसबै
२०८४ निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछ : रामबहादुर थापा बिहीबार, मंसिर ३, २०८३
दल त्याग गर्ने जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद स्वतः रिक्त बिहीबार, मंसिर ३, २०८३
भीमफेदीमा सुमो जिप दुर्घटना : मृतकको संख्या ३ पुग्यो, ७ जना घाइते बिहीबार, मंसिर ३, २०८३
भीमफेदीमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु बिहीबार, मंसिर ३, २०८३
पञ्चेश्वर परियोजनालाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री बालेनलाई प्रचण्डको सुझाव बिहीबार, मंसिर ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई सिआईबीले किन ग-याे पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्