काठमाडौं- फिल्म ‘गुनगुन’को ‘चम्क्यो तारा’बोलको गीत सार्वजनिक भएको छ। सार्वजिनक गीतमा अभिनेत्री सञ्चिता लुइँटेलका साथमा कलाकार सन्नी ढकालको अभिनय छ।
_x000D_
_x000D_
प्रदीप भट्टराईकाे शब्द, विकास चौधरीको संगीत रहेको गीतमा मेलिना राई र दौलत राईले स्वर दिएका छन्।
_x000D_
_x000D_
अभिनेत्री सञ्चिता र सन्नीसँगै निर्देशक तथा निर्माता पुकार भट्टराई, नायक सुवास मेचे रवीन्द्रप्रताप सेन, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाललगायतको अभिनय रहेको फिल्म आउँदो कार्तिक ३० बाट प्रदर्शनमा आउने छ।
_x000D_
_x000D_
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।