नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई सभापति गगनकुमार थापाले zपथ खुवाएका छन् ।
बिहीबार सानेपामा आयोजित समारोहमा उनीहरूलाई शपथ खुवाइएको हो ।
थापाले भने फूलपातीकै दिन शपथ खाएर पदवहालीसमेत गरिसकेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।