काठमाडाैं– नेपाली कांग्रेसले चियापान केन्द्रीय कार्यालय सानेपामा गर्ने भएको छ। दसैं, तिहार,नेपाल सम्वत, छठ लगायतका पर्वको अवसरमा जलपान तथा शुभकामना आदानप्रदान गर्न लागिएको हो।
_x000D_
_x000D_
गत वर्षहरुमा कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान कांग्रेस नेता चक्र बाँस्तोलाको निधनले सारिएको हो। कात्तिक १६ मा गरिने चियापानको समय १ देखि ५ बजेसम्म तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।