• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २१, २०८२ Fri, Nov 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस नेता कोइरालाको दाबी : वन मासेर विकास गर्दा मुलुक १५ वर्षमा मरुभूमि बन्छ

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १२, २०७५  ०६:४५
1140x725

काठमाडाैं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वन मासेर विकास गर्दा मुलुक १५ वर्षमा मरुभूमिमा परिणत हुने दाबी गरेका छन्।

_x000D_ _x000D_

बारा नगर समितिले बारामा गरेको कार्यक्रममा कोइरालाले मन्त्रीहरुबीच निजगढ विमानस्थलका विषयमा फरकफरक धारणा आएको बताए।

_x000D_ _x000D_

पर्यटन र वन मन्त्रीबीच समन्वय नभएको औंल्याँउदै उनले भने, ‘एक मन्त्रीले २४ लाख रुख काट्नुपर्ने भन्छन्। अर्कोले ३/४ लाख मात्रै काटे हुन्छ भन्छन्।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

वनजंगल मासेर विमानस्थल बनाउनुको साटो सर्लाहीमा बनाए हुन्छ भनी आफूले अभिव्यक्ति दिएको उनले बताए। कांग्रेस विवादमा फस्न नचाहेको बताउँदै कोइरालाले भने, 'छिटोछिटो बन्नुपर्छ भन्ने हाम्रो मान्यता हो।'

_x000D_ _x000D_

उनले पर्यावरणको चिन्ता गर्दै भने, ‘२४ लाख काटियो भने त्यसको प्रभाव प्रदेश २ भर पर्छ।’ पानीको स्रोत सुक्नेप्रति पनि कोइरालाले सचेत बनाए। रेलमार्ग, एयरपोर्ट र मदन भण्डारी राजमार्गका नाममा जंगल विनास गरिंदा १५ वर्षमा मरुभूमिमा परिणत हुने आंशका व्यक्त गरे।

_x000D_ _x000D_

कोइरालाले निजगढ विमानस्थल वन मासेर बनाउने क्रममा २४ लाख रुख काट्ने हो त्यही पैसाले विमानस्थल बन्ने दाबी गरे।

_x000D_ _x000D_

शक्तिले व्यक्तिलाई विगार्दै जाने विश्वव्यापी नियम भएको जनाउँदै कोइरालाले पार्टी सभापतिलाई थप अधिकार दिन नहुने जिकिरसमेत गरे।

_x000D_ _x000D_

संघीयता भएका मुलुकमा प्रदेश सभालाई प्रधानमन्त्रीले सम्बोधन प्रचलन नरहेको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रदेश सभा सम्बोधनप्रति आपत्ति जनाए।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०७५  ०६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन अगाडि नियमित महाधिवेशन हुनुपर्छ : डा.शेखर कोइराला
मुलुकमा शान्ति सुरक्षाका लागि भएपनि तोकिएको समयमा निर्वाचन हुन्छ: कानूनमन्त्री सिन्हा
संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधा घटाउने निर्णय पुनर्बिचार गर्नुपर्छ:  राष्ट्रियसभा अध्यक्ष दाहाल
सम्बन्धित सामग्री
निर्वाचन अगाडि नियमित महाधिवेशन हुनुपर्छ : डा.शेखर कोइराला काठमाडौँमा उपलब्ध जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँगको अनौपचारिक छलफलमा डा.कोइरालाले आगामी आम निर्वाचनभन्दा पहिले महाधिवेशन... शुक्रबार, कात्तिक २१, २०८२
मुलुकमा शान्ति सुरक्षाका लागि भएपनि तोकिएको समयमा निर्वाचन हुन्छ: कानूनमन्त्री सिन्हा शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा मन्त्री सिन्हाले अवको प्रतिनिधिसभामा नयाँ पुस्तालाई सम... शुक्रबार, कात्तिक २१, २०८२
रास्वपाको विस्तारित बैठक सुरु पार्टीको आगामी रणनीति तय गर्न आयोजित सो बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्याल... शुक्रबार, कात्तिक २१, २०८२
ताजा समाचारसबै
निर्वाचन अगाडि नियमित महाधिवेशन हुनुपर्छ : डा.शेखर कोइराला शुक्रबार, कात्तिक २१, २०८२
मुलुकमा शान्ति सुरक्षाका लागि भएपनि तोकिएको समयमा निर्वाचन हुन्छ: कानूनमन्त्री सिन्हा शुक्रबार, कात्तिक २१, २०८२
संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधा घटाउने निर्णय पुनर्बिचार गर्नुपर्छ:  राष्ट्रियसभा अध्यक्ष दाहाल शुक्रबार, कात्तिक २१, २०८२
रास्वपाको विस्तारित बैठक सुरु शुक्रबार, कात्तिक २१, २०८२
शेखरले गरे आफूनिकट जिल्ला सभापतिसँग छलफल शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव बिहीबार, कात्तिक २०, २०८२
हङकङ सिक्सेस: पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित शुक्रबार, कात्तिक २१, २०८२
हङकङ सिक्सेस: अफगानिस्तानले दियो ११३ रनको लक्ष्य, रासिदको ह्याट्रिकसहित चार विकेट शुक्रबार, कात्तिक २१, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्