काठमाडौं – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
मंगलबार बिहान रिजालले आगामी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका हुन्।
रिजाल १४औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार थिए। उनी पूर्वमन्त्री तथा पटकपटक प्रतिनिधिसभा सदस्यसमेत भइसकेका नेता हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।