• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

इटलीका विद्यालयमा बुर्का–नकाब प्रतिबन्धको तयारी, मेलोनी सरकारले ल्याउँदै नयाँ प्रस्ताव

64x64
नेपाल लाइभ सोमबार, असोज ५, २०८३  १५:१३
1140x725

काठमाडौं– इटली सरकारले विद्यालयमा बुर्का र नकाब लगाएर अनुहार पूर्ण रूपमा ढाक्न प्रतिबन्ध लगाउने तयारी गरेको छ। प्रधानमन्त्री जर्जिया मेलोनीले आइतबार यससम्बन्धी प्रस्तावमा मन्त्रिपरिषद्ले चाँडै निर्णय गर्ने बताएकी छन्।

मेलोनीका अनुसार विद्यालयमा विद्यार्थीको अनुहार स्पष्ट देखिनुपर्नेछ। कुनै पनि व्यक्तिलाई परम्परा वा संस्कृतिको नाममा अनुहार ढाक्न दबाब दिन नहुने उनको भनाइ छ।

उनले विद्यालयमा विदेशी विद्यार्थीको एकीकरणलाई सहज बनाउने उद्देश्यले अर्को व्यवस्था पनि प्रस्तावित रहेको बताएकी छन्। प्रस्तावअनुसार इटलीको शिक्षा प्रणालीमा घुलमिल हुन कठिनाइ भइरहेका विदेशी विद्यार्थीका अभिभावकले इटालियन भाषा सिक्नुपर्ने व्यवस्था गर्न लागिएको छ।

१९७५ कै कानुनमाथि थप कडाइको तयारी
इटलीमा सार्वजनिक स्थानमा पहिचान खुल्न नसक्ने गरी अनुहार ढाक्ने विषयमा सन् १९७५ देखि नै कानुनी व्यवस्था छ। उक्त कानुनले सार्वजनिक स्थानमा व्यक्तिको पहिचान लुक्ने गरी अनुहार ढाक्न रोक लगाएको छ। यद्यपि, निश्चित परिस्थितिमा त्यसबाट छुट दिन सकिने व्यवस्था पनि छ।

सन् २००८ मा अदालतले धार्मिक वा सांस्कृतिक कारणले अनुहार ढाक्दैमा मात्र सम्बन्धित व्यक्तिलाई कानुन उल्लंघन गरेको मान्न नहुने फैसला गरेको थियो। त्यस्तो अवस्थामा घटनाको परिस्थिति हेर्नुपर्ने अदालतको भनाइ थियो।

अब मेलोनी सरकारले भने विद्यालयलाई लक्षित गर्दै बुर्का र नकाबमाथि छुट्टै प्रतिबन्धको व्यवस्था गर्न खोजेको हो। मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत भएपछि त्यसलाई कानुन बनाउन संसद्मा पठाइनेछ। प्रस्ताव संसद्मा पुगेपछि ६० दिनभित्र त्यसलाई अनुमोदन गर्नुपर्ने व्यवस्था प्रस्तावित छ।

आप्रवासन नीतिमा थप कडाइको बहस
इटलीमा आप्रवासन लामो समयदेखि राजनीतिक बहसको प्रमुख विषय रहँदै आएको छ। सन् २०२७ मा आमनिर्वाचन हुँदैछ।

मेलोनी नेतृत्वको ब्रदर्स अफ इटली (FdI) सरकारमाथि आप्रवासनसम्बन्धी नीतिमा थप कडाइ गर्न दबाब पनि देखिएको छ। यही क्रममा नेसनल फ्युचर (FN) ले यस वर्ष जुलाईमै विद्यालयमा बुर्का र नकाब प्रतिबन्ध गर्न माग गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

FN का नेता रोबर्टो वन्नाची इटलीका पूर्व सेना जनरल हुन्। उनले सन् २०२६ मा उक्त पार्टी स्थापना गरेका हुन्। पार्टीले मेलोनीको दलभन्दा पनि कडा आप्रवासन नीति आवश्यक रहेको बताउँदै आएको छ।

फ्रान्स र बेल्जियममा पनि सार्वजनिक स्थानमा प्रतिबन्ध
इटलीमा विद्यालयमा बुर्का–नकाबमाथि प्रस्तावित प्रतिबन्ध युरोपमा पहिलो भने होइन। फ्रान्स र बेल्जियमसहित विभिन्न देशले सार्वजनिक स्थानमा अनुहार पूर्ण रूपमा ढाक्ने कपडामाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाएका छन्।

युरोपियन कोर्ट अफ ह्युमन राइट्सले फ्रान्स र बेल्जियममा सार्वजनिक स्थानमा बुर्का तथा नकाबमाथि लगाइएको प्रतिबन्धलाई पनि कायम राखेको छ। फ्रान्ससम्बन्धी सन् २०१४ र बेल्जियमसम्बन्धी सन् २०१७ को फैसलामा अदालतले सामाजिक अन्तरक्रिया कायम राख्नुपर्ने आधारलाई प्रतिबन्धसँग जोडेको थियो।

यद्यपि, मानवअधिकारसम्बन्धी विभिन्न संस्था र संयुक्त राष्ट्रसंघले यस्ता प्रतिबन्धको विरोध गर्दै आएका छन्।

इटलीका विद्यालयमा ९ लाखभन्दा बढी विदेशी नागरिकता भएका विद्यार्थी
रिसर्च इन्स्टिच्युट फोन्डाजियोने ISMU का अनुसार इटलीका विद्यालयमा करिब ९ लाख ३० हजार विदेशी नागरिकता भएका विद्यार्थी अध्ययनरत छन्। अर्थात् विद्यालयमा अध्ययन गर्ने प्रत्येक १०० विद्यार्थिमध्ये करिब १२ जना विदेशी नागरिकता भएका विद्यार्थी छन्।

तर पछिल्लो एक दशकमा इटलीमा विदेशी नागरिकता भएका नाबालिगको कुल संख्या करिब ४.५ प्रतिशत घटेको तथ्यांकले देखाउँछ।

मेलोनी सरकारले विद्यालयमा बुर्का–नकाब प्रतिबन्ध र विदेशी विद्यार्थीका अभिभावकलाई भाषा सिकाउने प्रस्तावलाई विद्यालयमा सामाजिक एकीकरण तथा इटलीको शिक्षा प्रणालीसँग विदेशी परिवारको सम्बन्ध बलियो बनाउने नीतिसँग जोडेको छ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १५:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन
नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
‘बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक’
सम्बन्धित सामग्री
इटलीका विद्यालयमा बुर्का–नकाब प्रतिबन्धको तयारी, मेलोनी सरकारले ल्याउँदै नयाँ प्रस्ताव मेलोनीका अनुसार विद्यालयमा विद्यार्थीको अनुहार स्पष्ट देखिनुपर्नेछ। कुनै पनि व्यक्तिलाई परम्परा वा संस्कृतिको नाममा अनुहार ढाक्न दबा... सोमबार, असोज ५, २०८३
रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति रुसमा संसदीय निर्वाचनको अन्तिम दिन चलिरहेका बेला युक्रेनले रातभर एक हजारभन्दा बढी ड्रोन प्रहार गरेको रुसी अधिकारीहरूले बताएका छन्। सोमबार, असोज ५, २०८३
ढाकामा लगातार बम विस्फोट र सार्वजनिक यातायातमा आगजनी बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन पनि बम विस्फोट र सार्वजनिक यातायातका साधनमा आगजनीका घटना भएका छन्। शनिबार मात्रै जत्राबा... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन सोमबार, असोज ५, २०८३
नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल सोमबार, असोज ५, २०८३
‘बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक’ सोमबार, असोज ५, २०८३
पद छोड्न ओलीमाथि बढ्यो दबाब, मार्गप्रशस्त गर्न इश्वर पोखरेलले लेखे पत्र सोमबार, असोज ५, २०८३
इटलीका विद्यालयमा बुर्का–नकाब प्रतिबन्धको तयारी, मेलोनी सरकारले ल्याउँदै नयाँ प्रस्ताव सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्