काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ ।
बैठक रास्वपाको पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केहीबेरअगाडि सुरु भएको हो ।
सभापति रवि लामिछानेको सभापतित्वमा बसेको बैठमा समसामयिक विषयमा छलफल हुने प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।