• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन् बलियो बनेर आउँछ’ : अध्यक्ष ओली

64x64
नेपाल लाइभ शनिबार, असोज ३, २०८३  १२:०७
1140x725

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रिय कमिटीको बैठकपछि नकपा एमाले झनै सुदृढ एकताका साथ अघि बढ्ने दाबी गरेका छन् । 

शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित संविधान दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले असोजको ५ देखि ७ गतेसम्म एमालेको केन्द्रिय कमिटी बैठक रहेको र केन्द्रिय कमिटीको बैठकले सबै प्रकारका समस्याहरू समाधान गर्ने विश्वास व्यक्त गरे । उनले केन्द्रिय कमिटी बैठकले पार्टीलाई सुदृढ एकताको सूत्रमा बाँध्ने दाबी गर्दै अझ सक्रिय र उच्च मनोबलका साथ पार्टी अघि बढ्ने जिकिर गरे। उनले केन्द्रिय कमिटी बैठकबाट एमालेले प्रतिक्रियावादीहरूसँग लड्ने सामर्थ्य मात्रै हासिल नगर्ने भन्दै लडेर जित्ने सामर्थ्य पनि हासिल गर्ने बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले फेरि नेकपा एमाले नेपालको निर्णायक राष्ट्रिय शक्तिको रूपमा फेरि स्थापित हुने दाबी गरे। नेकपा एमाले यही तालले सिध्याउँछु भन्ने नठान्न चेतावनी दिँदै ओलीले कुनै तालले पनि एमाले नसकिने बताए। एमाले नेपाली जनताको साँचो प्रतिनिधि पार्टी भएको र साँचो प्रतिनिधि शक्ति भएको एमाले नसकिने बताए । एमाले भित्रका कमी कमजोरीहरू सुधार गर्दै आफूहरू अघि बढ्ने बताए । 

अध्यक्ष ओलीले भने, ‘म कमरेडहरूलाई भन्न चाहन्छु । नेकपा एमाले पर्सीबाट केन्द्रिय कमिटीको बैठक शुरु हुँदैछ, ५, ६, ७, अत्यन्तै सुदृढ एकताका साथ अगाडि बढ्नेछ । केन्द्रिय कमिटीले सबै प्रकारका समस्याहरू कुनै देखिएका छन् भने तिनको पनि उपयुक्त समाधान दिनेछ, पार्टीलाई सुदृढ एकताको सूत्रमा बाँध्नेछ र अझ सक्रिय अझ उच्च मनोबलका साथ पार्टी अगाडि जानेछ र प्रतिक्रियावादीहरूसँग लड्ने सामर्थ्य मात्रै हासिल गर्ने छैन, लडेर जित्ने सामर्थ्य पनि हासिल गर्नेछ । फेरि नेकपा एमाले नेपालको निर्णायक राष्ट्रिय शक्तिको रूपमा फेरि स्थापित हुनेछ । नेकपा एमाले यही तालले सिध्याउँछु भन्या होला, कुनै तालले नेकपा एमाले सिधिने वाला छैन । यो नेपाली जनताको साँचो प्रतिनिधि पार्टी हो, साँचो प्रतिनिधि शक्ति हो । अन्धविश्वासमा हिँडेको छैन । वैचारिक ढङ्गले, व्यावहारिक ढङ्गले, राजनीतिक नीतिका साथ, आर्थिक नीतिका साथ, वैदेशिक नीतिका साथ, सामाजिक सांस्कृतिक नीतिका साथ, वातावरणीय प्रश्न लगायत मानव अधिकारका प्रश्नहरूमा अत्यन्त सचेतनताका साथ नेकपा एमाले अगाडि बढ्छ । एमालेभित्र पनि कमी–कमजोरी हुन सक्छन् । कमी–कमजोरी हुँदै हुँदैन भन्न सकिँदैन, हुन सक्ला । तर नेकपा एमालेभित्र रियलाइजेसन र रेजिलेन्स एउटा गल्ती–कमी छन् भने तिनलाई महशुस गर्ने सामर्थ्य छ र फेरि पुरानै ठाउँमा फर्किने र त्योभन्दा अगाडि बढ्ने सामर्थ्य नेकपा एमालेसँग छ । दुनियाँका कुनैपनि शक्तिभन्दा यो सानो देशको सानै शक्ति होला । तर यसको रियलाइजेसन शक्ति जसले यसलाई बिग्रिन दिँदैन । रियलाइजेसन पावर हो यस्तो जसले बिग्रिनबाट जोगाउँछ । रेजिलेन्स क्यापसिटी यस्तो कुरा हो जसले फेरि फेरि पहिलेकै ठाउँमा लडेको छ भने उठेर, पछारिएको छ भने उठेर, घाइते छ भने फेरि मलमपट्टि गरेर, चुस्त दुरुस्त भएर, फेरि अगाडि बढ्ने र जस्ताको तस्तै हुने, र अगाडि बढ्ने, त्यो रेजिलेन्स, त्यो डेभलपमेन्ट, र त्यो इनोभेटिभ क्यापसिटी नेकपा एमालेसँग छ । नेकपा एमालेले राष्ट्रिय नीतिहरूको तय गरेको छ । फेरि पनि नेपालका लागि राष्ट्रिय नीति अरूले दिने होइन नेकपा एमालेले दिन्छ । सही नीति दिनुपर्छ, राष्ट्रिय नीति त्यो एमालेले दिन्छ ।’

अध्यक्ष ओलीले नेकपा एमालेले नै देशको राष्ट्रिय नीति दिने जिकिर गरे।

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  १२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन् बलियो बनेर आउँछ’ : अध्यक्ष ओली
३८ छावाको बाबु बनेको ‘रोनाल्डो’ हात्तीको मृत्यु
सिंहदरबार र संसद् जलाउने कुरा घटनाअघि नै चलिसकेको थियो : ओली
सम्बन्धित सामग्री
‘एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन् बलियो बनेर आउँछ’ : अध्यक्ष ओली शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित संविधान दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । शनिबार, असोज ३, २०८३
सिंहदरबार र संसद् जलाउने कुरा घटनाअघि नै चलिसकेको थियो : ओली पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । शनिबार, असोज ३, २०८३
संविधान आफैंले परिवर्तन ल्याउँदैन, कार्यान्वयन गर्ने हात इमानदार हुनुपर्छ:  प्रधानमन्त्री बालेन संविधान दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
‘एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन् बलियो बनेर आउँछ’ : अध्यक्ष ओली शनिबार, असोज ३, २०८३
३८ छावाको बाबु बनेको ‘रोनाल्डो’ हात्तीको मृत्यु शनिबार, असोज ३, २०८३
सिंहदरबार र संसद् जलाउने कुरा घटनाअघि नै चलिसकेको थियो : ओली शनिबार, असोज ३, २०८३
संविधान आफैंले परिवर्तन ल्याउँदैन, कार्यान्वयन गर्ने हात इमानदार हुनुपर्छ:  प्रधानमन्त्री बालेन शनिबार, असोज ३, २०८३
यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्