काठमाडौं– सुनको भाउ तोलामा ३६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ३१ सय रुपैयाँ तोकेको छ। बिहीबार २ लाख ९९ हजार ५ सय रुपैयाँ सुन कारोबार भएको थियो।
चाँदीको भाउ तोलामा तोलामा १५० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ६२५ रुपैयाँ थियो। तर, चाँदी आज ४ हजार ७७५ रुपैयाँ कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।