• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १, २०८३ Thu, Sep 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसदीय विशेष समिति गठनमा दलहरूबिच जुटेन सहमति

64x64
नेपाल लाइभ बिहीबार, असोज १, २०८३  १३:५०
1140x725

काठमाडौं– भोटेकोसी बाढीसहित विपद्‌सम्बन्धीं अध्ययन तथा सुझाव पेस गर्ने गरी संसदीय विशेष समिति बनाउने विषयमा बसेको दलका नेताहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ । 

बुधबार (भदौ ३१) बसेको दलका प्रमुख नेताहरूको बैठकले संसदीय विशेष समिति बनाउन सभामुखलाई आग्रह गर्ने निर्णय गरेको थियो । 

दलका सभापतिहरूसहितका नेता बसेर गरेको निर्णय कार्यान्वयनका लागि बिहीबार (असोज १) बसेको संसदीय दलका पदाधिकारीहरूको बैठकमा सहमति जुट्न नसकेको हो । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समिति बनाउने विषयमा सहमति जनाए पनि विपक्षीले कसलाई सभापति बनाउने भन्ने नाम मागेका थिए । 

Ncell 2
Ncell 2
nimb
nimb

संसदीय विशेष समितिको सभापतिको नाम दिएपछि सदस्यमा कस्तो ‘स्टाटस’का सांसदलाई सिफारिस गर्ने भनेर निर्णय गर्न सहज हुने विपक्षी दलका संसदीय पदाधिकारीहरूको भनाइ थियो । तर, रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली उक्त प्रस्तावमा सहमत नभएको कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले जानकारी दिए । 

उनले रास्वपाका तर्फबाट सङ्ख्यात्मक आधारमा समितिको प्रतिनिधित्व हुनुपर्छ भनेकाले निष्कर्षमा पुग्न नसकिएको बताए ।

कांग्रेस सांसद निष्कल राईले संसदीय विशेष समिति सानो आकारको बनाउन आफूहरूले प्रस्ताव गरे पनि सत्तारुढ दल रास्वपाको संसद्को उपस्थितिका आधारमा बनाउनुपर्ने बताएको जानकारी दिए । ‘हामीले ३ महिनाको समिति बनाऔँ, आवश्यक पर्‍यो भने पछि समय थपौला’, राईले भने, ‘यसमा पक्ष–प्रतिपक्ष भन्दा पनि विपदमा सवै एक हुनुपर्छ ।’

‘फाइभ इज टु वानका आधारमा समिति गठन गरौँ भनेर प्रस्ताव गरेका थियौँ । संयोजक पनि ग्राभिटी भएको नेता बसौँ भन्दा उहाँहरूले सङ्ख्यात्मक आधारमा हुनुपर्छ भनेकाले निष्कर्षमा पुगेनौ’, राईको भनाइ छ ।

विपक्षीका तर्फबाट संसदीय विशेष समिति संयुक्त सदनकै बन्ने अभ्यास छ । राष्ट्रियसभाबाट पनि सानो संख्यामा प्रतिनिधित्व गराउन प्रस्ताव राखिएको थियो । तर, उपनेता पराजुलीले त्यसलाई ठाडै अस्वीकार गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संविधान दिवस भव्य रूपमा मनाउन एमालेको निर्देशन, मातहतका कमिटीलाई पत्र
सरकारको कार्यशैलीमाथि सांसद न्यौपानेको प्रश्न : विमानस्थलमा राहत थन्क्याएर कहिलेसम्म राख्ने सरकार ?
शेखरको प्रश्न: जनता रोइरहेका बेला कांग्रेस किन विधानका धारामा अल्झिँदैछ ?
सम्बन्धित सामग्री
संविधान दिवस भव्य रूपमा मनाउन एमालेको निर्देशन, मातहतका कमिटीलाई पत्र महासचिव शङ्कर पोखरेलले बिहीबार मातहतका पार्टी कमिटीलाई पत्र लेख्दै विगतका वर्षमा जस्तै यस वर्ष पनि रचनात्मक कार्यक्रम गरेर उत्साहजनक... बिहीबार, असोज १, २०८३
सरकारको कार्यशैलीमाथि सांसद न्यौपानेको प्रश्न : विमानस्थलमा राहत थन्क्याएर कहिलेसम्म राख्ने सरकार ? प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद न्यौपानेले हालै आफूले विमानस्थलको निरीक्षण गर्दा राहत सामग्रीहरू बेवारिसे अवस्थामा भेटिएको ब... बिहीबार, असोज १, २०८३
शेखरको प्रश्न: जनता रोइरहेका बेला कांग्रेस किन विधानका धारामा अल्झिँदैछ ? बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. कोइरालाले कांग्रेसको आसन्न महाधिवेशन र मुलुकको वर्तमान अवस्थाबारे चिन्ता प्रकट गरेका हुन्... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
संविधान दिवस भव्य रूपमा मनाउन एमालेको निर्देशन, मातहतका कमिटीलाई पत्र बिहीबार, असोज १, २०८३
सरकारको कार्यशैलीमाथि सांसद न्यौपानेको प्रश्न : विमानस्थलमा राहत थन्क्याएर कहिलेसम्म राख्ने सरकार ? बिहीबार, असोज १, २०८३
शेखरको प्रश्न: जनता रोइरहेका बेला कांग्रेस किन विधानका धारामा अल्झिँदैछ ? बिहीबार, असोज १, २०८३
संसदीय विशेष समिति गठनमा दलहरूबिच जुटेन सहमति बिहीबार, असोज १, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण बुधबार, भदौ ३१, २०८३
शिवपुरीको धाप ड्याम फुट्न नदिन अस्थायी रोकथाम बुधबार, भदौ ३१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्