काठमाडौं– सरकारले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवाका पराजुलीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।