काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बुधबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
शाहका प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहालका अनुसार बैठक अपरान्ह्र ४ बजे बस्नेछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने र आवश्यक निर्णय गरिने दाहलले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।