• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

इजरायली प्रधानमन्त्रीले कपाल र मेकअपमा गरे ७ करोडभन्दा बढी खर्च

64x64
नेपाल लाइभ आइतबार, भदौ २८, २०८३  ०९:५०
1140x725

काठमाडौं– इजरायलका प्रधानमन्त्रीको कपाल सजावट र मेकअपमा सन् २०१९ देखि अगस्ट २०२६ सम्म करिब ४ लाख ७० हजार अमेरिकी डलर (७ करोड २० लाख रुपैयाँभन्दा बढी) खर्च भएको सरकारी अभिलेखबाट खुलेको छ।

सूचनाको अधिकारअन्तर्गत प्राप्त सरकारी रेकर्डअनुसार सन् २०१९ देखि अगस्ट २०२६ सम्मको उक्त खर्चमा तीन प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, नफ्ताली बेनेट र याइर ल्यापिडको कार्यकाल समेटिएको छ।

डिसेम्बर २०२५ मा वकिल यारा शलितले प्रधानमन्त्री कार्यालयसँग कपाल सजावट र मेकअपमा भएको सरकारी खर्चको विवरण मागेकी थिइन्। त्यसपछि कार्यालयले विभिन्न वर्ष र महिनामा भएको खर्चको विवरण सार्वजनिक गरेको हो।

अभिलेखअनुसार कपाल र मेकअपमा भएको कुल खर्च करिब ९० प्रतिशत नेतन्याहु र उनकी पत्नी साराले गरेकी थिइन्। यद्यपि, केही कागजातमा उनीहरूका हेयर स्टाइलिस्ट र मेकअप आर्टिस्टको नाम गोप्य राखिएको छ। प्रधानमन्त्री कार्यालयले नाम सार्वजनिक नगर्न राज्य सुरक्षाको कारण देखाएको छ।

युद्ध सुरु भएको वर्ष पनि कपाल र मेकअपमा खर्च
सन् २०२३ को सेप्टेम्बरदेखि नोभेम्बरसम्म प्रधानमन्त्रीको कपाल सजाउन करिब २ हजार ६ सय डलर र मेकअपमा करिब १ हजार ५८० डलर खर्च भएको अभिलेखमा उल्लेख छ। अक्टोबर २०२३ मा मात्रै कपाल सजावटमा करिब ८१० डलर खर्च गरिएको थियो।

समग्रमा सन् २०२३ मा कपाल सजावट र मेकअपमा करिब १ लाख ३ हजार डलर खर्च भएको थियो। यसको तुलनामा बेनेट र ल्यापिड प्रधानमन्त्री रहेका सन् २०२२ मा यही शीर्षकमा करिब २७ हजार ६ सय डलर खर्च भएको थियो।

कोरोना महामारीका बेला नोभेम्बर २०२० मा नेतन्याहु आफैं कपाल काट्न गएको घटना पनि अभिलेखसँग सम्बन्धित विवरणमा उल्लेख गरिएको छ।

सन् २०२५ मा सबैभन्दा बढी खर्च
सन् २०२५ मा नेतन्याहुको कपाल र मेकअपमा सबैभन्दा बढी रकम खर्च भएको थियो। उक्त वर्षको कुल खर्च करिब ९३ लाख रुपैयाँ बराबर रहेको विवरणमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

विदेश भ्रमणका क्रममा पनि यस शीर्षकमा उल्लेख्य खर्च भएको थियो। फेब्रुअरी २०२५ मा हेयर स्टाइलिस्ट र मेकअप आर्टिस्टको सेवामा करिब ११ लाख रुपैयाँ खर्च भएको थियो। विदेश भ्रमणका क्रममा यस शीर्षकमा भएको यो सबैभन्दा ठूलो खर्च थियो।

उक्त भ्रमणका क्रममा नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका थिए। उनी ट्रम्पको दोस्रो कार्यकालमा ह्वाइट हाउस पुग्ने पहिलो विदेशी नेता बनेका थिए।

यसअघि जुलाई २०२४ मा नेतन्याहुको वासिङ्टन भ्रमणका क्रममा पनि कपाल र मेकअपमा करिब ९ लाख ६० हजार रुपैयाँ खर्च भएको थियो। फेब्रुअरी २०२५ मा नेतन्याहु चारदिने वासिङ्टन भ्रमणमा गएका थिए।

कपडा र अतिथि सत्कारमा पनि नेतन्याहुको खर्च बढी
कपाल र मेकअपबाहेक प्रधानमन्त्रीको कपडा तथा अतिथि सत्कारमा पनि सरकारी रकम खर्च हुने गरेको अभिलेखले देखाएको छ।

Xtrem

Xtrem

यस शीर्षकमा नेतन्याहुसँग सम्बन्धित खर्च करिब १ करोड १२ लाख रुपैयाँ रहेको थियो। बेनेटको कार्यकालमा करिब १६ लाख रुपैयाँ र ल्यापिडको कार्यकालमा करिब २ लाख २० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

यद्यपि, गहना, कपडा र इमेज कन्सल्टिङसँग सम्बन्धित केही खर्चको पूर्ण विवरण सरकारले सार्वजनिक गरेको छैन।

नेतन्याहुको कपालको रंग परिवर्तनबारे इजरायली सञ्चारमाध्यमले विगतमा पनि चर्चा गर्दै आएका छन्। उनका कपाल कहिले गाढा खैरो, कहिले फुस्रो वा सेतो तथा कहिलेकाहीँ हरियो र बैजनी छायामा देखिएको भन्दै विभिन्न रिपोर्ट प्रकाशित भएका थिए।

सन् २०१७ मा कपालको बदलिँदो रंगबारे भएको चर्चाबीच नेतन्याहुले आफैं यस विषयमा मजाक गर्दै ‘ब्राउन नयाँ ग्रे हो’ भनेका थिए। केही सातापछि आफ्नो पुरानै ग्रे रंग फर्किने उनको भनाइ थियो।

सन् २०२१ मा एक अन्तर्वार्ताका क्रममा नेतन्याहुले आफ्नो कपालको रंग परिवर्तनबारे थप जानकारी दिएका थिए। उनले कपालको रंग परिवर्तन गर्न सकिने प्रकारको स्याम्पु प्रयोग गर्ने बताएका थिए। रंग परिवर्तन गर्ने क्रममा उनका कपाल कहिले हरियो, कहिले खैरो र कहिले बैजनी भएको उनले बताएका थिए।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  ०९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी
सम्बन्धित सामग्री
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु खार्किभका मेयर इहोर तेरेखोभका अनुसार निर्देशित हवाई बमबाट भएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ३९ जना... मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी युक्रेनले गरेको लामो दूरीको आक्रमणबाट रुसको कुल तेल प्रशोधन क्षमताको ५१ प्रतिशत प्रभावित भएको दाबी गरेको छ। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्