काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको वनिशकारी बाढीबाट प्रभावति चिलिमे जलवद्यिुत आयोजनाको टनेल क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
टनेलभत्रि फसेकाहरूको खोजीका लागि बिहानैदेखी एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम जारी छ। इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली अहिले टनेलको मुखनजिक पुगसिकेको छ। बाढीले थुपारेको बाक्लो लेदो, ढुंगामुढा र कंक्रिट हटाउँदै उद्धार कार्यलाई तीव्रता दिइएको उनले बताए।
नयाँ टनेलभत्रि फसेका श्रमकि तथा अन्य व्यक्तहिरूको अवस्था पत्ता लगाउन र सुरक्षित उद्धार गर्न टोलीले द्रुत गतिमा अवरोध पन्छाउने काम गरिरहेको इन्जिनियर चौधरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।