• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

खेलकुदमन्त्रीले खेलाडीलाई भने– देशको शिर उच्च बनाउने गरी खेल्नु

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २६, २०८३  ०७:३७
1140x725

काठमाडौं । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक तथा टोलीका सदस्यलाई बिदाइ गरिएको छ ।

बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा खेलाडी तथा टोलीका सदस्यलाई बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एसियाली खेलकुदमा सहभागी हुने खेलाडीहरूले पछिल्लो केही महिनादेखि गरेको मेहनत, अनुशासन र तयारीको प्रशंसा गर्दै देशको शिर उच्च बनाउने गरी खेल्न आग्रह गरे ।

उनले भने, ‘सर्वप्रथम त खेलाडीहरूले पछिल्लो केही महिना जुन किसिमले सेल्फ–डिसिप्लिनमा बस्नुभयो, मेहनत गर्नुभयो, नेपाललाई प्रतिनिधित्व गरेर जानको लागि जुन तपाईंहरूको तयारी छ, त्यसको सम्पूर्ण तपाईंहरूको मेहनतको लागि म सम्पूर्णलाई हार्दिक धन्यवाद पनि व्यक्त गर्न चाहन्छु र यहाँहरूलाई बधाई पनि व्यक्त गर्न चाहन्छु।’

मन्त्री पोखरेलले खेलाडीका लागि नतिजाभन्दा देशको प्रतिनिधित्व गर्दै गरेको मेहनत, परिश्रम, अनुशासन र त्याग महत्वपूर्ण रहेको बताए ।

उनले भने, ‘तपाईंहरूको मेहनतले नेपालको शिर एकदम उच्च बनाउनुहुन्छ भन्ने कुरामा हामी पूर्ण हामीले विश्वास लिएका छौँ। अघि एक जना खेलाडीले पनि भन्नुभयो, हाम्रो लागि रिजल्ट जेसुकै होस्, त्यो दोस्रो कुरा हो, सेकेन्डरी कुरा हो। पहिलो कुरा के हो, देशलाई प्रतिनिधित्व गरेर, राज्यको सीमित लगानीमा तपाईंहरूले जति मेहनत गर्नुभएको छ, देशलाई प्रतिनिधित्व गर्न जानुभएको छ, सबैभन्दा गर्वको कुरा हाम्रो लागि, सरकारको लागि, मन्त्रालयको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा त्यो हो।’

उनले खेलाडीलाई जापानमा निर्धक्क भएर खेल्न र खेलभावनालाई कायम राख्न आग्रह गरे ।

उनले भने, ‘जतिखेर खेल्नुहुन्छ, तपाईंहरू निर्धक्क भएर नडराईकन खेल्नुहोला । धेरै आफूलाई तनाव लिनुहुन्न । तपाईंले आफ्नो बेस्ट दिने हो। जाँदाखेरि जापानमा गएर देशको शिर ठाडो पार्ने गरी अनुशासनको साथ खेल्नुहोला। स्पोट्र्सम्यानसिप राम्रोसँग प्रयोग गर्नुहोला। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त्यही नै हो।’

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्री पोखरेलका अनुसार २०औँ एसियाली खेलकुदमा नेपालबाट विभिन्न २१ खेलमा ५७ महिला र ७८ पुरुष गरी १३५ खेलाडी सहभागी हुनेछन् । टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, ६ जना मेडिकल टिम, ४ जना पत्रकार तथा विशिष्ट अतिथि, सेफ द मिसन, डेपुटी सेफ द मिसन र अन्य अफिसियलसहित कुल २११ जना सहभागी हुनेछन् ।

नेपालबाट आर्चरीमा २, एथलेटिक्समा ६, ब्याडमिन्टनमा ४, बक्सिङमा ७, क्रिकेटमा १५, साइक्लिङमा २, गल्फमा ४, जुडोमा ६, कबड्डीमा २४, करातेमा ८, र्‍याफ्टिङमा २, स्केट एवं स्केटबोर्डिङमा २, सफ्ट टेनिसमा ४, स्क्वास र्‍याकेटमा २, पौडीमा ५, टेबल टेनिसमा ६, तेक्वान्दोमा ३, टेनिसमा ५, भलिबलमा १२, कुस्तीमा ६ र उसुमा १० जना खेलाडी सहभागी हुनेछन् ।

मन्त्री पोखरेलले कराते टोली जापान गइसकेको र अन्य खेलका टोलीहरू विभिन्न मितिमा जापान जाने जानकारी दिए । उनले आधिकारिक रूपमा एसियाली खेलकुदमा नेपाललाई प्रतिनिधित्व गर्ने टोलीको संख्या २११ जना रहेको स्पष्ट पारे ।

उनले यसपटक नेपालमा पहिलोपटक एसियाली खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा टोलीका सदस्यलाई विमानस्थलबाट भीआईपी तथा भीभीआईपी एक्सेसमार्फत बिदाइ गर्ने व्यवस्था गरिएको बताए ।

Xtrem

Xtrem

उनले भने, ‘कराते टोली गइसक्नुभएको छ, बाँकी पनि सबै टोलीलाई पहिलोपटक हामीले एयरपोर्टबाट भिआइपी, भिभिआइपी एक्सेसबाट सबैजनालाई पठाउन पाउँदा सानो कुरा हो, ठुलो कुरा होइन, तर यहाँहरूले गर्नुभएको मेहनत, यहाँहरूले गर्नुभएको परिश्रमको एउटा सानो उपहार मात्र हो।’

मन्त्री पोखरेलले आगामी दिनमा खेलाडीहरूले पाउनुपर्ने सम्मान र सुविधालाई थप व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता जनाए ।

उनले एसियाली खेलकुदबाट फर्किएपछि खेलाडीहरूसँग अनुभव लिने र आगामी प्रतियोगिताका लागि आवश्यक तयारी तथा सुधारका विषयमा छलफल गर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  ०७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था?
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
सम्बन्धित सामग्री
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैं... बुधबार, असोज १४, २०८३
२०औं एसियाली खेलकुद : गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दै गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै, महिला... बुधबार, असोज १४, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार तोकाइ जिम्न्यासियममा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाली टोलीले अन्तिम चारमा स्थान पक्का गरेको... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्