• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २२, २०८२ Sat, Nov 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

फिल्म रिलिजमा सुस्ताएको शुक्रबार

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ९, २०७५  ०८:५४
1140x725

काठमाडौं- फिल्म रिलिजका सम्बन्धमा अस्वस्थ्य प्रतिस्पर्धाले गाँजिएको नेपाली फिल्मी बजारमा विगत केही सयमदेखि प्रायजसो प्रत्येक शुक्रबार फिल्म रिलिज हुँदै अाएका थिए। तर पछिल्ला दुई शुक्रबार भने कुनै पनि फिल्म रिलिज भएनन्। ५२ हप्ताको अन्तरालमा सयको हाराहारिमा रिलिज हुने नेपाली फिल्म बजारमा गत साता र यस साताको शुक्रबार कुनै पनि फिल्म रिलिज हुन सकेनन्।

_x000D_ _x000D_

पछिल्लो समय नेपाली फिल्मी बजारमा असोज २४ र ३० गतेबाट प्रर्दशनमा आएका फिल्महरु ‘छक्का पञ्जा–३’ र ‘जय भोले’ प्रर्दशनरत छन्। बलिउड फिल्म ‘बधाई हो’ तथा हलिउड फिल्म,‘रिच क्रेजी एसियन’ र ‘भेनम’ पनि नेपाली हलमा प्रदर्शनरत छन्।

_x000D_ _x000D_

एकाध बाहेक प्रत्येक हप्ता २ देखि ४ वटा नेपाली फिल्म प्रर्दशनमा आउने गर्दछन्। तर यो साता भने पुराना फिल्म मात्र प्रर्दशन भए। ठूला ब्यानरमा निमार्ण भएका दुई फिल्म प्रदर्शन भएको र दर्शकहरुले देखाएको उत्साहजनक उपस्थिति नै यसको कारक रहेको बताउछन् निर्माता माधव वाग्ले। उनी थप्छन्, ‘यस हप्ता फिल्म प्रर्दशनमा नआउनुको कारण भनेको ठूला ब्यानरका फिल्मका लागि अन्य फिल्महरु आउन नचाहनु पनि हो।’

_x000D_ _x000D_

आउदो शुक्रबारबाट भने उनै निर्माता वाग्ले र रेखा थापाको फिल्म क्रमशः ‘चङ्गा चेट’ र ‘मालिका’ एकसाथ प्रर्दशनमा आउँदै छन्। यस विषयमा वाग्ले भन्छन्,‘मेरो उद्देश्य भनेको तिहारलक्षित दर्शक हुन्। सोहीअनुसार योजना बनाएको पनि छु। अझ भन्ने हो भने मैले दुई फिल्महरु ‘छक्का पञ्जा–३’ र ‘जय भोले’लाई यो हप्ता प्रदर्शनका लागि छोडेको पनि हो। किनकी दर्शकको अपेक्षाअनुरुपका फिल्मका लागि एक/दुई हप्ता हलको आवश्यकता हुन्छ।

_x000D_ _x000D_

यही विषयमा फिल्म ‘मालिका’का लागि प्रदर्शन मिति पर्खेर बसेकी रेखा थापा भन्छिन्,‘मैले केही समयअघि नै फिल्म प्रर्दशनको मिति तय गरेकी थिएँ। त्यसमा हलहरुको पनि आफ्नै नियम हुन्छ सोहीअनुरुप अघि बढेकी हुँ।’

Ncell 2
Ncell 2
_x000D_ _x000D_

वाग्लेको विचारमा असहमत देखिन्छन् स्क्रिप्ट राइटर सामीप्यराज तिमिल्सिना। भन्छन्,‘दसैंको संघारमा रिलिज भएका राम्रा फिल्मका लागि दुई-तीन हप्ता दर्शकको माग र हलको आवश्यकता रहनु सामान्य हो। तर उक्त फिल्म प्रर्दशनमा रहँदा अन्य नयाँ फिल्म आउन नसक्नु भनेको निर्माताले प्रदर्शनका लागि आँट गर्न नसक्नु हो। अर्थात् प्रदर्शनरत फिल्महरुसँग प्रतिस्पर्धाको क्षमता राख्न नसक्नु हो।’ 

_x000D_ _x000D_

तिमिल्सिना यस विषयलाई प्रस्ट्याउँदै थप्छन्,‘सामान्यतया दुई–तिन हप्तासम्म रहन पाए चल्ने थियो कि भन्ने भ्रम रहँदै आएको छ। तर फिल्म चल्नका लागि प्रर्दशन मिति र अवधिभन्दा पनि दर्शकको मन जित्न सक्ने विषय र प्रस्तुति आवश्यक छ। यस्तो भएमा फिल्मले आफ्नो गति आफैं तय गर्न सक्छ।’

_x000D_ _x000D_

यता कात्तिक १६ गतेबाट रेखा थापा र माधव वाग्लेका दुई फिल्मको प्रदर्शन अवधि भने करीब १ हप्ताको मात्र हुने अड्कल काट्न सकिन्छ। किनभने कात्तिक २२ गतेबाट भने बलिउड अभिनेता अमिरखानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ प्रर्दशनमा आउँदै छ। उक्त फिल्मले नेपाली बजारमा राम्रै प्रभाव जमाउने प्रतिक्रिया फिल्मकर्मीहरुले राख्दै आएका छन्।

_x000D_ _x000D_

यता तिमिल्सिनाले भनेझैं नेपाली फिल्म‘चङ्गा चेट’ र ‘मालिका’ले नेपाली दर्शकको मन जित्न सके आमिरको ‘ठग्स अफ हिन्दुस्तान’को नेपाल यात्रा सफल नै होला भन्ने अवस्था भने रहन्न।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०७५  ०८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोलिदेखि भारतसँग जोडिएको मधेस प्रदेशको सीमानाका बन्द हुँदै
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू,सञ्चारमन्त्री भन्छन्- ६ महिनाभित्र सबैजनालाई बाँडिसक्छौँ
ओलीको प्रश्न : ठूलो उद्देश्य नभएका सुकरात त भागेनन् केपी ओली भाग्छ
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
भोलिदेखि भारतसँग जोडिएको मधेस प्रदेशको सीमानाका बन्द हुँदै शुक्रबार, कात्तिक २१, २०८२
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू,सञ्चारमन्त्री भन्छन्- ६ महिनाभित्र सबैजनालाई बाँडिसक्छौँ शुक्रबार, कात्तिक २१, २०८२
ओलीको प्रश्न : ठूलो उद्देश्य नभएका सुकरात त भागेनन् केपी ओली भाग्छ शुक्रबार, कात्तिक २१, २०८२
कर्मचारी कटौती गरेर संसद्को अवहेलना भएको संघ र प्रदेशका पदाधिकारीको निष्कर्ष शुक्रबार, कात्तिक २१, २०८२
अहिलेको सरकार असंवैधानिक र प्रतिगामी : ओली शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव बिहीबार, कात्तिक २०, २०८२
हङकङ सिक्सेस: पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित शुक्रबार, कात्तिक २१, २०८२
हङकङ सिक्सेस: अफगानिस्तानले दियो ११३ रनको लक्ष्य, रासिदको ह्याट्रिकसहित चार विकेट शुक्रबार, कात्तिक २१, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्