काठमाडौं– पद्यमज्योति ग्रुपले भोटेकोशी बाढीबाट प्रभावितहरुको राहत, उद्धार र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।
हालको आकस्मिक बाढीबाट प्रभावित परिवार र समुदायको राहत तगा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम दिइएको पद्यज्योति समूहले जनाएको छ ।
समूहले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राहत रकमको एक करोडको चेक हस्तान्तरण गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।