काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले बाढीपीडितका लागि दिइन् एक महिनाको पेन्सन पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफ्नो एक महिनाको पेन्सन रकम बाढीपीडितको उद्धार र राहतका लागि दिएकी छन् ।
उनले आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी राष्ट्रिय वाणिज्य बैंकको खातामा मासिक पेन्सनबापतको रकम ७७ हजार रुपैयाँ प्रदान गरेको जानकारी दिएकी हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।