• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

चीनमा पनि बाढी र पहिरोको वितण्डा : नेपाल जोड्ने जिरोङ नाका अवरुद्ध, २२ हजारभन्दा बढी विस्थापित

64x64
नेपाल लाइभ बुधबार, भदौ १०, २०८३  २०:२५
1140x725

एजेन्सी– दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल जोड्ने प्रमुख व्यापारिक स्थल मार्ग जिरोङ (केरुङ) बन्दरगाहमा लेदोसहितको भीषण पहिरो खसेको छ भने दक्षिण चीनको गुआङ्सीमा आएको बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । पहिरोका कारण जिरोङ क्षेत्रमा केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ ।

flood-chaina-(17)-1787755124.jpg

सिगात्से सहरअन्तर्गतको जिरोङ काउन्टीको आपतकालीन व्यवस्थापन ब्युरोका अनुसार पहिरोले बन्दरगाह जोड्ने सडक, सञ्चार तथा विद्युत् आपूर्ति पूर्ण रूपमा ठप्प पारेको छ । सार्वजनिक ड्रोन फुटेजमा बन्दरगाहका केही भौतिक संरचनाहरू पुरिएको देखिएको छ ।

flood-chaina-(14)-1787755123.jpg

घटनालगत्तै चिनियाँ जनसशस्त्र प्रहरी बल र सिजाङ सैन्य कमान्डअन्तर्गतको सिगात्से सैन्य उप–कमान्डका उद्धार टोलीहरू राहत सामग्री (खाद्यान्न, पानी, टेन्ट र औषधि) तथा इन्जिनियरिङ मेसिनरीसहित परिचालन भएका छन् ।

flood-chaina-(15)-1787755123.jpg

यसैबीच, ‘चाइना अनेङ ग्रुप’ले बेइजिङ, ल्हासा, छेन्दु र छोङछिङबाट भू–विज्ञान तथा इन्जिनियरिङ विज्ञसहित २०० जनाको पहिलो उद्धार टोली खटाएको छ । उक्त टोलीले बहु–कार्यात्मक रेकनाइसेन्स (निरीक्षण) ड्रोन, थ्री–डी लेजर स्क्यानर, जीवन पत्ता लगाउने उपकरण र १२० थान ठूला इन्जिनियरिङ मेसिनरी प्रयोग गरी बेपत्ताको खोजी तथा जोखिम न्यूनीकरणको काम अघि बढाएको छ । थप १०० जनाको टोलीलाई जुनसुकै बेला परिचालन गर्न सकिने गरी ‘स्ट्यान्डबाइ’ राखिएको छ ।

flood-chaina-(10)-1787755121.jpg

nimb
nimb
Ncell 2
Ncell 2

गुआङ्सीमा दशकयताकै खराब बाढी, २२ हजार नागरिक सुरक्षित स्थानमा

उता, दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित निङमिङ काउन्टीमा लगातारको मुसलधारे वर्षापछि मिङजियाङ नदीको बहाव बस्ती पस्दा भीषण बाढी आएको छ । बाढीले सडक, खेतबारी र बस्तीहरू डुबानमा पारेपछि जनजीवन प्रभावित बनेको छ ।

flood-chaina-(13)-1787755122.jpg

स्थानीय ‘पूर्वी एसिया चिनी समूह’को कारखानामा उपकरण जोगाउन गएका १०५ जना कामदार रातारात पानीको बहाव बढेपछि भित्रै फसेका थिए । स्थानीय प्रशासनका अनुसार बुधबारसम्म ५५ जना कामदारको सकुशल उद्धार भइसकेको छ । कारखाना परिसरलाई अस्थायी कमाण्ड पोस्ट बनाएर अग्निनियन्त्रक, सशस्त्र प्रहरी, ‘ब्लु स्काई’ र ‘ईगल’ रेस्क्यु टोली परिचालन गरिएको छ ।

flood-chaina-(12)-1787755122.jpg

काउन्टीभरि १५ वटा डुङ्गा र ८६ जना उद्धारकर्मी खटाएर जोखिममा परेकाहरूको उद्धार भइरहेको छ । बाढीको उच्च जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले हालसम्म २२ हजारभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको छ ।

 

 

 

 

 

 

flood-chaina-(20)-1787755126.jpg

flood-chaina-(21)-1787755126.jpg

flood-chaina-(18)-1787755125.jpg

flood-chaina-(19)-1787755125.jpg

flood-chaina-(11)-1787755121.jpg

flood-chaina-(7)-1787755119.jpg

flood-chaina-(6)-1787755119.jpg

flood-chaina-(9)-1787755120.jpg

flood-chaina-(8)-1787755120.jpg

flood-chaina-(5)-1787755118.jpg

flood-chaina-(4)-1787755118.jpg

flood-chaina-(2)-1787755117.jpg

flood-chaina-(3)-1787755117.jpg

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय
भोटेकोशी बाढी : हालसम्म ९५ जनाको मृत्यु, ६३ जना उपचाररत
चीनमा पनि बाढी र पहिरोको वितण्डा : नेपाल जोड्ने जिरोङ नाका अवरुद्ध, २२ हजारभन्दा बढी विस्थापित
सम्बन्धित सामग्री
चीनमा पनि बाढी र पहिरोको वितण्डा : नेपाल जोड्ने जिरोङ नाका अवरुद्ध, २२ हजारभन्दा बढी विस्थापित सिगात्से सहरअन्तर्गतको जिरोङ काउन्टीको आपतकालीन व्यवस्थापन ब्युरोका अनुसार पहिरोले बन्दरगाह जोड्ने सडक, सञ्चार तथा विद्युत् आपूर्ति... बुधबार, भदौ १०, २०८३
दिल्लीमा स्वाइन फ्लूको संक्रमण बढ्दो, अस्पताललाई अलर्ट दिल्लीमा स्वाइन फ्लूका संक्रमितको संख्या लगातार बढिरहेको छ। दिल्लीमा एच१एन१ अर्थात् स्वाइन फ्लूका बिरामीको संख्या बढेर २ हजार ३०८ पु... बुधबार, भदौ १०, २०८३
तेलंगानामा ४३ यात्रु सवार बस–ट्रक ठोक्कियो, ६ जनाको मृत्यु भारतको तेलंगाना प्रदेशस्थित सूर्यापेटमा निजी ट्राभल बस र ट्रक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य केही यात्रु गम्... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बुधबार, भदौ १०, २०८३
भोटेकोशी बाढी : हालसम्म ९५ जनाको मृत्यु, ६३ जना उपचाररत बुधबार, भदौ १०, २०८३
चीनमा पनि बाढी र पहिरोको वितण्डा : नेपाल जोड्ने जिरोङ नाका अवरुद्ध, २२ हजारभन्दा बढी विस्थापित बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
रसुवा बाढी : ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर, दर्जनौँ कर्मचारी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्