काठमाडौं– बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता हुनेमध्येमा अहिलेसम्म ५५ जनाको शव फेला परेको छ ।
बागमती प्रदेश प्रहरीका अनुसार फेला परेका मध्ये सबैभन्दा बढी प्रभावित रसुवामा १ जनाको शव फेला परेको छ ।
सबैभन्दा बढी चितवनमा १८ जना, धादिङमा १६ जना, नुवाकोटमा ११ र गोरखामा ९ जनाको शव फेला परेको छ ।
जसमध्ये २६ जना महिला रहेका छन् भने ३१ जना पुरुष रहेका छन् । दुई जनाको पशिचान खुलेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।