काठमाडौं– नेपालमा बाढीबाट प्रभावित भारतीय नागरिकका लागि भारतीय दूतावासले आपत्कालीन सम्पर्क नम्बर सार्वजनिक गरेको छ।
नेपालमा आज आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकलाई सहयोग तथा आवश्यक जानकारी उपलब्ध गराउनका लागि भारतीय दूतावासले दुईवटा आपत्कालीन नम्बर सार्वजनिक गरेको हो।
दूतावासका अनुसार प्रभावित भारतीय नागरिक वा उनीहरूका परिवारले +९७७ ९८५ १३१ ६८०७ र +९७७ ९७० ९१० ७५०० मा सम्पर्क गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।