• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

चोरीका गरगहना र किन्ने साहुसहित ६ जना पक्राउ

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ५, २०८३  १०:१०
1140x725

काठमाडौं– काठमाडौंको वनस्थलीमा डेराकोठाबाट सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–१६, वनस्थलीमा डेरामा बस्ने एक व्यक्तिको कोठाबाट गरगहना तथा नगद चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा चोरीका गरगहनासहित ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२३ का ५४ वर्षीय विनोद शाक्य, सुनसरी वराहक्षेत्र–७ घर भई काठमाडौं–१६ बस्ने २२ वर्षीय सुविन घिमिरे, मकवानपुर बाग्मती–८ घर भई काठमाडौं बागबजार बस्ने २६ वर्षीय सुरज बिक, काभ्रेपलाञ्चोक बल्देखेदिन्चे घर भई काठमाडौं चमती बस्ने २६ वर्षीय सञ्जय तामाङ, काठमाडौं महानगरपालिका–१५ का ३५ वर्षीय रवि महर्जन र सोही ठाउँका ३६ वर्षीय रविन महर्जन रहेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

प्रहरीका अनुसार विनोद शाक्य सुनचाँदी पसल सञ्चालक हुन् भने सुविन, सुरज, सञ्जय र रविन चोरीमा संलग्न रहेको तथा रवि चोरीका सामान बेचबिखनमा संलग्न रहेको खुलेको छ।

प्रहरीले उनीहरूको साथबाट मोती हार, हसुली माला, मोतीको माला जडित लकेट, खुकुरी कोटपिन, हरियो माला, मंगलसूत्र, सी माला, नेक्लेस, नवरत्न माला, रातो मंगलसूत्र, गोलो औंठी, चन्द्रमा, बक्स औंठी, तीन लियर माला, सोले गेडी माला, लक्ष्मी माला र सोली मालालगायतका विभिन्न गरगहना बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न रविन र सञ्जय यसअघि नै लागुऔषध तथा चोरीसम्बन्धी मुद्दामा पक्राउ परी प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका थिए। यस्तै, सुविन र सुरज अभद्र व्यवहार गर्न नहुने कसूरमा प्रहरी वृत्त बालाजुको हिरासतमा रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट चोरीसम्बन्धी कसूरमा तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  १०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गरिमा चौधरीका हत्यारालाई फाँसीको माग गर्दै वीरगञ्जमा विद्यार्थीको प्रदर्शन
‘नेपाल अब ‘दुई ढुंगाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छ’ : परराष्ट्र मन्त्री खनाल
जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
सम्बन्धित सामग्री
चोरीका गरगहना र किन्ने साहुसहित ६ जना पक्राउ काठमाडौंको वनस्थलीमा डेराकोठाबाट सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार, भदौ ५, २०८३
फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने व्यक्ति पक्राउ गोरखाको सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट प्रहरीले भरुवा बन्दुक बोकेको फोटो फेसबुकमा पोस्ट गर्ने एक जना पक्राउ गरेको छ। शुक्रबार, भदौ ५, २०८३
ब्राउन सुगरसहित विराटनगरमा दुई जना पक्राउ मोरङ प्रहरीले २८ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
गरिमा चौधरीका हत्यारालाई फाँसीको माग गर्दै वीरगञ्जमा विद्यार्थीको प्रदर्शन शुक्रबार, भदौ ५, २०८३
‘नेपाल अब ‘दुई ढुंगाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छ’ : परराष्ट्र मन्त्री खनाल शुक्रबार, भदौ ५, २०८३
जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते शुक्रबार, भदौ ५, २०८३
चोरीका गरगहना र किन्ने साहुसहित ६ जना पक्राउ शुक्रबार, भदौ ५, २०८३
सिरियामा इजरायली आक्रमणपछि टर्कीले भन्यो– हामी नेतान्याहूको जालमा पर्दैनौं शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
चेक वाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पाैडेल टेलिभिजन कार्यालयबाटै पक्राउ बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्