काठमाडौं– दुर्गा प्रसाईको घर बाहिर दिनभर तैनाथ प्रहरी टोली फर्किएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी प्रसाईंको भक्तपुरको निकोसेरास्थित घर बाहिर दिनभर बसेको प्रहरी उनलाई पक्राउ नगरी अहिले फर्किसकेको प्रसाईको परिवारले जनाएको छ ।
लघुवित्त लगायत मिटर ब्याज पीडितहरुलाई उचालेको आरोपमा प्रहरीले प्रसाईंलाई घरबाट बाहिर निस्कन नदिन दिनभर घर बाहिर परिचालित भएको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।