• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘फरक सन्दर्भ, साझा आकांक्षा’मा युवाका मुद्दा र राजनीतिक नेतृत्वबारे बहस

64x64
नेपाल लाइभ बुधबार, साउन २७, २०८३  १७:१६
1140x725

काठमाडौं– अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा आयोजित ‘फरक सन्दर्भ, साझा आकांक्षा’ विषयक प्यानल छलफलमा युवाका रोजगारी, मानसिक स्वास्थ्य, राजनीतिक नेतृत्व, संसद्को मर्यादा र पछिल्ला युवा आन्दोलनलगायतका विषयमा बहस भएको छ ।

एमाले निकट युवा संघले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका सांसद क्षीतिज थेबेले नेपालमा आन्तरिक तथा बाह्य रोजगारीका क्षेत्रमा देखिएका समस्या विकासोन्मुख तथा अल्पविकसित मुलुकहरूमा समेत समान रहेको बताए ।

उनले दक्षिण एसियाका नेपाल, बंगलादेश र श्रीलंकाको शिक्षा प्रणाली, स्वास्थ्य, रोजगारी तथा युवालाई उपलब्ध गराइने अवसरका विषयमा राज्यको भूमिका महत्वपूर्ण हुने बताए । राज्यले युवालाई सम्मानजनक अवसर प्रदान गर्ने र उनीहरूको संरक्षण गर्ने विषयले मानसिक स्वास्थ्यमा समेत प्रभाव पार्ने उनको भनाइ थियो ।

‘हामीले रोजगारीमा जति समस्या भोगिरहेका छौं, आन्तरिक र बाह्य रोजगारीका समस्याहरू एलडीसी देशहरूमा पनि उस्तै छन्,’ उनले भने, ‘राज्यले युवालाई कसरी सम्मानजनक अवसर प्रदान गर्छ र कसरी संरक्षण गर्छ भन्ने कुराले मानसिक स्वास्थ्यमा पनि धेरै असर गर्छ ।’

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले लोकतन्त्रमा असल नेतृत्वका लागि शालीनता, अध्ययन र अनुशासन आवश्यक रहेको बताए ।

उनले संसद्मा प्रतिपक्षी दलले आक्रामकभन्दा पनि जिम्मेवार र शालीन भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । आफूहरू ३४ महिना प्रतिपक्षमा बसेर संसदीय अभ्यास गरेको उल्लेख गर्दै झाले आगामी पुस्ताको राजनीतिमा नेपाली कांग्रेसका सांसद निस्कल राईलाई सम्भावनायुक्त नेताका रूपमा आफूले हेरेको बताए ।

‘लोकतन्त्रमा असल नेतृत्वका लागि शालीनता, अध्ययन र अनुशासन आवश्यक हुन्छ,’ झाले भने, ‘प्रतिपक्षका रूपमा हाम्रो अनुभव लामो छ । त्यसैले अहिले प्रतिपक्षलाई धेरै उग्रता नदेखाउन र शालीनता प्रस्तुत गर्न आग्रह गर्छु ।’

नेपाली कांग्रेसका सांसद निस्कल राईले संसद्लाई मर्यादित बनाउन सबै राजनीतिक दल र सांसदको भूमिका महत्वपूर्ण रहेको बताए । प्रत्येक पुस्ताले राजनीतिसँग जोडिएका प्रश्नहरूको सामना गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले अघिल्लो पुस्ताले लोकतन्त्र, राजनीतिक अधिकारलगायतका विषयका लागि संघर्ष गरेर प्राप्त उपलब्धिलाई वर्तमान पुस्ताले विरासतका रूपमा पाएको बताए ।

‘संसद्लाई हामी सबैले मर्यादित बनाउनुपर्ने अवस्था आएको छ,’ राईले भने, ‘अघिल्लो पुस्ताले लोकतन्त्र र राजनीतिक अधिकारका लागि संघर्ष गर्दै आयो। आज हाम्रो पुस्ताले ती उपलब्धिहरूलाई लगभग विरासतमै पाएको जस्तो लाग्छ ।’

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले भारत, नेपाल, श्रीलंका र बंगलादेशमा भएका युवा आन्दोलनका क्रममा फरक–फरक परिदृश्य देखिनुमा चेतनाको स्तर, आर्थिक–सामाजिक अवस्था र विकासको स्तरलगायतका पक्षले प्रभाव पारेको बताए ।

युवाहरू हिंसात्मक आन्दोलनमा सहभागी हुनुमा माओवादी आन्दोलनको प्रभाव छ कि छैन भन्ने प्रश्नमा अहिलेको पुस्ताको उमेर र समय–सन्दर्भलाई समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘भारत, नेपाल, श्रीलंका र बंगलादेशमा आन्दोलन हुँदा किन फरक परिदृश्य देखियो भन्ने सन्दर्भमा तीनवटा फ्याक्टरले काम गरेको जस्तो लाग्छ,’ दुलालले भने, ‘हाम्रो चेतनाको स्तर, आर्थिक–सामाजिक अवस्था र विकासको स्तर त्यसका प्रमुख कारण हुन् ।’

उनले माओवादी आन्दोलन समाप्त भएको करिब दुई दशक भइसकेको उल्लेख गर्दै अहिलेका अधिकांश युवा त्यतिबेला जन्मिएकै नभएको वा बाल्यावस्थामा रहेको बताए । त्यसैले वर्तमान पुस्ताका आन्दोलन र राजनीतिक गतिविधिलाई विगतको माओवादी आन्दोलनसँग मात्र जोडेर हेर्न नहुने उनको तर्क थियो ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा !
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
सम्बन्धित सामग्री
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्