• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान

64x64
नेपाल लाइभ मंगलबार, साउन २६, २०८३  २१:२०
1140x725

भैरहवा– नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अझै नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमै छ ।

आधुनिक पूर्वाधार तयार भएपनि विमानस्थल सुनसान छ । त्यसैले यतिबेला जनस्तरमा समस्या यात्रुको हो कि सरकारी नीतिको भन्ने वहस चर्किएको छ । 

विमानस्थल बाहिरबाट हेर्दा सबै तयारी पूरा भएको देखिन्छ । आधुनिक टर्मिनल, अन्तर्राष्ट्रिय मापदण्डको रनवे, अध्यागमन, सुरक्षा व्यवस्था सबै तयारी अवस्थामा देखिएपनि त नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन् । 

चार वर्षअघि ठूलो अपेक्षाका साथ सञ्चालनमा आएको यो विमानस्थल अहिले सुनसान देखिन्छ । बेलामौका चार्टर उडान आउने गरेपनि नियमित अन्तर्राष्ट्रिय जहाज भने अझै फर्किएका छैनन् । 

gautam-buddha-(4)-1786461861.jpg
विमानस्थल प्रशासनका अनुसार पछिल्लोपटक थाई एयर एसियाले बैंकक–भैरहवा उडान सञ्चालन गरेको थियो । तर मार्चपछि त्यो पनि बन्द भयो । अहिले अक्टोबरसम्म कुनै नियमित अन्तर्राष्ट्रिय उडान छैन । 

गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल निमित्त महाप्रबन्धक श्यामकिशोर साह अनुसार समस्या यात्रु नै नहुनु होइन । यात्रुलाई जहाजसम्म ल्याउने प्रणाली कमजोर हुनु हो । साहका अनुसार काठमाडौं केन्द्रित ट्राभल एजेन्सी र जनरल सेल्स एजेण्ट—जिएसएले भैरहवाबाट उडान प्रवद्र्धनमा अपेक्षित भूमिका खेलेनन् ।

नेपालका अधिकांश अन्तर्राष्ट्रिय एयरलाइन्सका जिएसए काठमाडौंमै केन्द्रित छन् । त्यसैले टिकट बिक्रीदेखि यात्रु व्यवस्थापनसम्मको सम्पूर्ण व्यापार राजधानीमै सीमित छ । 

यसको प्रत्यक्ष असर भैरहवामा परेको छ । विमानस्थल प्रशासनले अर्को प्रश्न आफ्नै राष्ट्रिय ध्वजावाहकप्रति उठाएको छ । नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले नियमित उडान सुरु गरेको भए विदेशी कम्पनीलाई समेत सकारात्मक सन्देश जाने विश्वास विमानस्थल प्रशासनको छ । 

Ncell 2
Ncell 2
nimb
nimb

gautam-buddha-(1)-1786461867.jpg
 

निजी क्षेत्र भने समस्या अझ गहिरो भएको बताउँछ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स—नाट्टा—लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाका अनुसार सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई चलाउने स्पष्ट नीति बनाउन सकेको छैन ।

उनका अनुसार काठमाडौंको अत्यधिक हवाई चाप कम गर्न बुद्ध सर्किट लक्षित उडान भैरहवामा केन्द्रित गर्नुपर्छ । त्यसका लागि भारतसँगको एयर सर्भिस सम्झौता पुनरावलोकन गर्नुपर्ने उनको सुझाव छ ।

थापाका अनुसार भारतको ई–भिसा भएका विदेशी पर्यटक बेलहिया हुँदै भारत प्रवेश गर्न नपाउने व्यवस्थाले पनि बुद्ध सर्किटको सम्भावना कमजोर बनाएको छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठका अनुसार यो केवल रुपन्देहीको विमानस्थल होइन । नारायणीदेखि पश्चिमका लाखौँ नागरिकको साझा अन्तर्राष्ट्रिय प्रवेशद्वार हो । 

उनका अनुसार नेपाल एयरलाइन्सले दैनिक एउटा नियमित उडान सुरु गरिदिए मात्रै पनि बजारमा सकारात्मक सन्देश जानेछ । यात्रु उडान तत्काल सम्भव नभए कार्गो सेवा सुरु गर्नुपर्ने सुझाव पनि उनको छ । 

विमानस्थलमा अत्याधुनिक इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम अर्थात् आईएलएस जडान गरिएको छ । कम दृश्यतामा पनि जहाज अवतरण गराउन सक्ने यो प्रणाली नेपालकै महत्वपूर्ण पूर्वाधार मानिन्छ । तर यसको केही प्रोटेक्सन क्षेत्र भारतीय भूभागमा पर्ने भएकाले आवश्यक सहमति अझै हुन सकेको छैन । 

gautam-buddha-(6)-1786461863.jpg
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधारको अभाव छैन । सरकारले एयरलाइन्सलाई आकर्षित गर्न विभिन्न शुल्कमा छुट पनि दिएको छ । तर नियमित उडानका लागि आवश्यक नीतिगत निर्णय, भारतसँगको प्रभावकारी कूटनीतिक पहल, स्थानीय ट्राभल बजारको सशक्तीकरण र राष्ट्रिय ध्वजावाहकको सक्रियता अझै देखिएको छैन । 

यही कारण चार वर्षपछि पनि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामै छ । 

२०२१ सालमा घासे हवाई मैदानबाट सुरु भएको भैरहवाको बिमानस्थल ०२३ सालमा आन्तरिक बिमानस्थलको रुपमा हालको स्थानबाट सुचारु रहेको छ ।

gautam-buddha-(3)-1786461859.jpg
२०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अन्र्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका थिए । करिब ३५ अर्बको लागतमा निर्माण भएको बिमानस्थलको ०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले उदघाटन गरेका थिए । 

करिब आठसय बिघामा फैलिएको बिमानस्थलमा तीन किलोमिटरको रनवे छ । फोर ई क्याटेगरीको बिमानस्थलमा नवौं क्याटेगरीको दमकलहरु छन् । त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल सरहको उडान र अवतरण हुन सक्ने चार वटा न्यारोबडी र एक वटा वाईडबडी गरि पाँच वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ्ग गर्न सकिन्छ ।

gautam-buddha-(2)-1786461859.jpg

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  २१:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू)
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी
सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित
सम्बन्धित सामग्री
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा यतिबेला पर्यटकहरूको चहलपहल सुरु भएको छ । भदौको तेस्रो सातादेखि नै यस क्षेत्रमा आन्तरि... मंगलबार, असोज २७, २०८३
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा क्या... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी बुधबार, असोज २८, २०८३
सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित बुधबार, असोज २८, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्