• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

पूर्वमन्त्री अच्युतराज रेग्मीका दुई कृति ‘जीवन र विचार’ र ‘अतीतमा अच्युत’ उपाध्यायको हातबाट गरियो बिमोचन

64x64
नेपाल लाइभ बिहीबार, साउन १४, २०८३  १७:००
1140x725

काठमाडौं । नेपालका वरिष्ठ लोकतान्त्रिक नेता, पूर्वमन्त्री तथा पूर्वसांसद अच्युतराज रेग्मीका दुई महत्त्वपूर्ण कृति ‘जीवन र विचार’ र ‘अतीतमा अच्युत’ एक विशेष समारोहबीच काठमाडौंमा लोकार्पण गरिएको छ।

दुवै कृति योग प्रसाद उपाध्यायले लोर्कापण गरेका हुन्। उपाध्याय पूर्व मन्त्री तथा कुटनितिज्ञ हुन्। गत वर्ष ९७ वर्षको उमेरमा अस्ट्रेलियामा स्वर्गीय भएका रेग्मीको पहिलो वार्षिक पुण्यतिथिको अवसर पारेर परिवारले उनका अधुरा सपना पूरा गर्दै दुवै पुस्तक सार्वजनिक गरेको हो।

‘जीवन र विचार’ रेग्मीको आत्मवृत्तान्त हो, जसमा उनले आफ्नो राजनीतिक यात्रा, लोकतान्त्रिक आन्दोलन, संघर्ष र जीवनका विभिन्न अनुभवलाई समेटेका छन्।

‘अतीतमा अच्युत’ भने उनीसँग २००३ सालदेखि २०७५ साल सम्म काम गरेका विद्धानपय आफ्नो विचार हो । उनीहरु सबै लब्धप्रतिष्ठित व्यक्तिहरु हुन्।

उनको व्यक्तित्व, योगदान र विचारमाथि दुई दर्जनभन्दा बढी लेखकले लेखेका संस्मरण, विश्लेषण र लेखहरूको संग्रह हो। उल्लेखनीय कुरा, रेग्मीले ९३ वर्षको उमेरदेखि लेखन सुरु गरी ९६ वर्ष पुग्दा यी कृतिको लेखन पूरा गरेका थिए।

तर पुस्तक प्रकाशित हुनुअघि नै उनी स्वर्गीय भएपछि परिवारले पहिलो पुण्यतिथिमा दुवै कृति एकैसाथ लोकार्पण गरेको हो। कार्यक्रममा रेग्मीकी पत्नी भगवती रेग्मीले आफ्नो यो आफ्नो पहिलो पाइला भएको बताइन्।

उनले स्वर्गीय पति अच्युतराजले पुर्‍याएकाे योगदानको इतिहास लामो भएको बताउँदै आगामी दिनमा पनि यी र यस्ता शृङ्खलालाई निरन्तरता दिने बताइन्।

उनले भनिन्, 'अच्युतजीका विचार, अनुभव र जीवनदर्शनलाई पुस्तकका माध्यमबाट सम्पूर्ण नेपालीमाझ पुर्‍याउने चाहना भने अब साकार भयो। तर म यत्तिमा रोकिन्नँ। भोलिका दिनमा पनि हाम्रो परिवारले उहाँका कृतिहरु प्रकाशनमा निरन्तरता दिनेछ।'

Ncell 2
Ncell 2
nimb
nimb

लोकार्पण समारोहमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अच्युतराज रेग्मीले नेपाली कांग्रेसको संगठन विस्तार, लोकतान्त्रिक आन्दोलन र राजनीतिक जागरणमा पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताए।

उनले देश र लोकतन्त्रका लागि संघर्ष गर्दा रेग्मीले निर्वासनसम्मको कठिन अवस्था भोग्नुपरेको स्मरण गरे। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले पनि अच्युतराज रेग्मी बाल्यकालदेखि नै राजनीतिक तथा आध्यात्मिक चेत भएका व्यक्तित्व रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता, मानवता र लोकतन्त्रका पक्षमा उनले खेलेको भूमिका अनुकरणीय रहेको बताए।

उनले अन्तरिम सरकारमा मन्त्रीका रूपमा सँगै काम गर्दाको अनुभव पनि स्मरण गरे। त्यस्तै वरिष्ठ पत्रकार जीवराम भण्डारी, डा. सुरेन्द्र केसी, पशुपति शमशेर राणा, डा.माधव भट्टराई, प्रा. डा. खेम कोइराला बन्धुलगायत वक्ताहरूले रेग्मीको सादगी, लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता, सफल नेतृत्व क्षमता र कुशल वार्ताकारका रूपमा उनको योगदानको प्रशंसा गरे।

वक्ताहरूले रेग्मीलाई नेपाली राजनीतिक इतिहासका इमानदार, राष्ट्रप्रेमी र लोकतन्त्रप्रति समर्पित नेताका रूपमा स्मरण गरे। दुवै कृतिको सम्पादन होम भट्टराईले गरेका हुन् भने प्रकाशनको जिम्मेवारी भगवती रेग्मीले सम्हालेकी छन्। पूर्वमन्त्री रेग्मी जयतु संस्कृतम् आन्दोलन (नेपालको पहिलो विद्यार्थी आन्दोलन २००४) को एक प्रमुख हिस्सा थिए।

Xtrem

Xtrem

रेग्मी २००९ सालमा नेपालबाट १० सदस्यी टोली (पहिलो बिद्यार्थी प्रतिधिनी मण्डल) मा महाकवी लक्ष्मीप्रसाद देवकोटासहितको १० जनाको टोली रोमानियाको बार्सामा सम्मिलत भयो। यो यात्रा ३ महिनाको थियो। पछि ५ जनाको टोली चिनसम्म पुग्यो। रेग्मी २०१४ सालमा पाल्पाबाट सल्लाहाकार सभाबाट निर्वाचित भएका थिए भने २०१५ सालको पहिलो आमनिर्वाचनमा पाल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

साथै, २०४७ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा मन्त्रीका रूपमा पनि उनले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए। उनका यी दुई कृतिले नेपालको लोकतान्त्रिक आन्दोलन, राजनीतिक इतिहास र सार्वजनिक जीवनलाई बुझ्न खोज्ने पाठकका लागि महत्वपूर्ण दस्तावेजका रूपमा काम गर्ने विश्वास व्यक्त गरिएको छ। माओवादीलाई शान्ति वार्तामा सहभागी बनाउनलाई अन्तरधार्मिक शान्ति संघले भूमिका खेलेको थियो।

त्यसको अध्यक्ष नै रेग्मी थिए। रेग्मीका पत्नि, ३ छोरी र एक छोरा छन्। उनीहरुले बुबाको सपना साकार पार्ने मुख्य उदेश्यले नै पहिलो वार्षिक पुण्यतिथिका अवसरमा दुई कृति लोकापर्ण गरिएको बताए। पहिलो वार्षिकीका अवसरमा बुबाका दुई कृति लोर्कापण गर्दा कैयौँ मान्यजनहरुको उपस्थितीले बुबाको सपना साकार भएको अनुभूती भएको उनीहरुले बताए। परिवारले रेग्मीका अन्य कृतिहरु पनि क्रमश प्रकाशित गर्दै लैजाने पनि उल्लेख गरेको छ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्