• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष

64x64
नेपाल लाइभ मंगलबार, साउन १२, २०८३  २०:१३
1140x725

काठमाडौं– सुनसरीको देवानगन्जस्थित कप्तानगन्ज झडपमा आइतबार राति ज्यान गुमाएका ओमप्रकाश मेहताका आफन्तजनले सरकारसामु माग पेस गरेका छन्। 

मंगलबार मृतक मेहताका परिवारलाई भेट्न देवानगन्ज ४ स्थित घरैमा पुगेका सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल सहितको प्रशासन तथा सुरक्षा टोलीलाई आफन्तजनले ज्ञापनपत्र बुझाएका हुन्। 

देवानगन्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले दिएको जानकारी अनुसार पीडित परिवारले ९ बुँदे माग पत्र प्रजिअलाई बुझाएका हुन्। 

पीडित पक्षले प्रमुख जिल्ला अधिकारीसमक्ष राखेका ९ बुँदे मागको पहिलो बुँदामा प्रहरीको गोली लागेर ज्यान गुमाएका ओमप्रकाश मेहतालाई तत्काल सहिद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गरिएको छ। 

दोस्रो बुँदामा घटनामा परी गम्भीर घाइते भई विराटनगरका न्युरो लगायत विभिन्न अस्पतालमा उपचाररत जयप्रकाश मेहता, रविन महतो सहितका घाइतेहरूको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने ग्यारेन्टी गर्न माग गरिएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

अर्को बुँदामा पीडितहरूले केही स्थानीयको नाम किटान गरेर कारबाहीको माग गरेका छन्। इलाका प्रहरी कार्यालय देवानगन्जका इन्चार्ज इन्स्पेक्टर राकेश राईलाई भ्रामक सूचना दिएर बोलाइएको र उनले कुनै सोधपुछ नगरी लाठीचार्ज गर्दा स्थिति बिग्रेको ज्ञापनपत्रमा उल्लेख छ।

झडपमा टाउको फुटेका इन्स्पेक्टर राईको उक्साहटमा खटिएका सशस्त्र प्रहरीले ताकी–ताकी गोली चलाएको आरोप लगाउँदै घटनामा संलग्न सम्पूर्ण प्रहरी प्रशासनमाथि कडा कारबाहीको माग ज्ञापनमा उल्लेख छ। 

घटनाको दिन साँझ ८ बजेदेखि पटक पटक बिजुली काटिएको बताउँदै पीडितहरूले विद्युत प्राधिकरणका ड्युटी कर्मचारीको मोबाइल कल डिटेल तथा घटनामा संलग्न व्यक्तिहरूको कल डिटेल निकालेर छानबिन माग गरेका छन्।

ज्ञापनमा १५ दिन अघिदेखि नै वातावरण बिगार्ने प्रयास भइरहँदा पनि सुरक्षा व्यवस्था नमिलाएको र सीमापारिको अवैध तस्करीको आर्थिक प्रलोभनमा परी एकपक्षीय पक्षधरता देखाएको भन्दै इलाका प्रहरी इन्चार्ज र सशस्त्र प्रहरीका जिम्मेवार अधिकारीमाथि कारबाहीको माग गरिएको छ।

त्यस्तै स्थानीय क्षेत्रमा शंकास्पद गतिविधि, अवैध हातहतियार र अपरिचित व्यक्तिहरूको आवतजावत नियन्त्रण गर्न पनि माग गरिएको छ।

प्रहरी र स्थानीय प्रशासनको गैरजिम्मेवारपूर्ण रवैयाका कारण आक्रोशित जनसमुदायले गरेको प्रदर्शन क्रममा भएको तोडफोड तथा आगजनीको जिम्मा सरकारले लिनुपर्ने र प्रदर्शनमा ओर्लेका मानिसमाथि कुनै पनि प्रकारको झूटा मुद्दा वा कारबाही नगर्ने प्रतिबद्धता राज्यले व्यक्त गर्नुपर्ने माग पनि गरिएको छ।

ज्ञापनपत्र बुझ्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी अर्यालले पीडितका मागप्रति सकारात्मक रहेको भन्दै सामाजिक सद्भाव र शान्तिसुरक्षा कायम राख्नु अहिलेको प्राथमिक आवश्यकता भएको बताए।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  २०:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार
प्रतिनिधि सभा बैठक (लाइभ)
सम्बन्धित सामग्री
ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ सातदोबाटो बस्ने ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ घर भएका ६० वर्षीय जयप्रकाश कार्की समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको ह... मंगलबार, भदौ २, २०८३
अटोमा लुकाएर लैजाँदै गरेको २२ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ प्रहरीले लाल बन्दी नगरपालिका–१ नवलपुरस्थित अञ्जली अस्पताल अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । मंगलबार, भदौ २, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ उनले भ्रष्टाचारविरुद्ध सुशासन कायम गर्न र जनमतको कदर गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । साथै, केही व्यक्तिले गरेको बदम... सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण मंगलबार, भदौ २, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, भदौ २, २०८३
कांग्रेस महाधिवेशनको प्रक्रिया आजबाट सुरु, गगन थापाले भने– ‘अब कार्यतालिका पछ्याउँछौँ’ मंगलबार, भदौ २, २०८३
मर्यादित बन्न सभामुखले निर्देशन दिएपछि आशिकाले गरिन् प्रतिनिधि सभा बैठक बहिस्कार मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्