ताइवान–चीनको ताइवान सहरमा आइतबार बेलुका ट्रेन दुर्घटना हुदाँ ज्यान जानेकाे संख्या २२ पुगेकाे छ।
_x000D_
_x000D_
तीव्र गतिमा रहेको ट्रेन लिकबाट बाहिर उछिट्टिएर दुर्घटना भएको हो।
_x000D_
_x000D_
३ सय यात्रु बोकेर हिँडेको रेल पुयुया एक्सप्रेस यिलान कान्ट्रीनमा स्थानीय समय अनुसार ४ः३० बजे दुर्घटना भएको थियो।
_x000D_
_x000D_
स्थानीयका अनुसार तीव्र गतिमा आएको रेल एक्कासी लिकबाट बाहिर आएको थियो। जसका कारण मानिसका लास पनि देखिरहेको थियो।
_x000D_
_x000D_
यो रेल सुलिनबाट ताइतुनसम्मको यात्रा गर्ने गर्दथ्यो। स्थानीय रेल मन्त्रालयले उक्त घटनाको अुसन्धानका लागि निर्देशन दिइकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।