काठमाडौं– सरकारले पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट छुट्टयाएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।