काठमाडौं– सहकारी संस्थामा आबद्ध सदस्यहरूको संख्या १ करोड नाघेको छ ।
सरकारले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै फागुन मसान्तसम्म कुल सहकारी संस्थाको संख्या ३२ हजार ३२५ पुगेको र सदस्य संख्या १ करोड १ लाख पुगेको जनाएको हो ।
सहकारीमार्फत १० खर्ब २९ अर्ब निक्षेप परिचालन भएको पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।