काठमाडौं– अवैध संरचना हटाउने अभियानका क्रममा सरकारले काठमाडौंको शंखमुल क्षेत्रमा करिब १५० वटा पक्की घर भत्काएको छ ।
शंखमुलस्थित बागमती किनारमा कथित सुकुम्वासीका नाममा सरकारी जमिनमा बनेका अवैध संरचनाहरु हटाइएको हो । सरकारले शुक्रबार सरकारले डोजर चलाएर त्यहाँका घरहरू भत्काएको थियो।
शंखमुल क्षेत्रमा शंखमुलमा १५० वटा घर भत्काइएको थियो। ती घरहरू सबै पक्की रहेको पनि बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।