• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अस्पतालले दिनुपर्ने १० प्रतिशत निःशुल्क सेवामा के-के समेटिन्छन्?

लक्ष्मी चौलागाईं मंगलबार, चैत २४, २०८२  ०८:४७
1140x725

काठमाडौं – हालसम्म ७९ वटा अस्पतालले आफूले प्रदान गरेको १० प्रतिशत निःशुल्क सेवाको विवरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बुझाएका छन्।

सरकारी तथा निजी अस्पतालले विपन्न बिरामीलाई १० प्रतिशत शय्या (बेड) निःशुल्क उपलब्ध गराउनुपर्ने नियमको पालनामा कडाइ गरिएपछि अस्पतालहरूले विवरण बुझाउन थालेका हुन्।

सरकारको निर्देशनअनुसार हालसम्म २० सरकारी, ५१ निजी र ८ अन्य गरी कुल ७९ वटा स्वास्थ्य संस्थाले विवरण उपलब्ध गराएको मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए।

विवरण बुझाउने प्रमुख अस्पतालहरूमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, देवदह मेडिकल कलेज, आर्या हस्पिटल अफ न्युरो सर्जिकल साइन्सेस, बी एन्ड बी हस्पिटल, काठमाडौँ मेडिकल कलेज, मनमोहन मेमोरियल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, चितवन मेडिकल कलेज, कोशी अस्पताल, नारायणी अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बी एन्ड सी मेडिकल कलेज, भेरी अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, पाटन अस्पताल, वीर अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, राष्ट्रिय ट्रमा सेन्टर र इशान बाल अस्पताल लगायत रहेका छन्।

डा. अधिकारीका अनुसार हाल सङ्घ अन्तर्गत सूचीकृत प्रायः सबै अस्पतालले मन्त्रालयको प्रणालीमा विवरण अद्यावधिक गरिसकेका छन्। प्रदेश तथा स्थानीय तह अन्तर्गतका अस्पतालले भने सम्बन्धित निकायमा नै विवरण पठाउने व्यवस्था छ।

हाल नेपालमा सरकारी र निजी गरी कुल ४,६१० स्वास्थ्य संस्था सञ्चालनमा छन्। यी सबै संस्थाले नियमअनुसार सेवा उपलब्ध गराउँदा दैनिक ५ देखि ६ हजार बिरामीले निःशुल्क उपचार पाउने अनुमान गरिएको छ।

१० प्रतिशत निःशुल्क सेवामा के-के समेटिन्छन्?

सरकारको नियमअनुसार विपन्न, असहाय र बेवारिसे बिरामीका लागि अस्पतालहरूले कुल शय्याको १० प्रतिशत छुट्याउनुपर्छ। यस अन्तर्गत के के सेवा पाइन्छ भन्ने विषयमा भने सरकारी र निजी सेवा प्रदायकबीच एकमत पाइँदैन। निजी अस्पतालहरुले १० प्रतिशतभित्र के के सुविधा पर्ने भन्ने प्रष्ट जानकारी नभएको र शय्या निशुल्क भनेका कारण शय्या मात्र निशुल्क भन्ने बुझाइ रहेको बताउँछन् भने सरकार पक्षले भने उक्त शय्यामा उपचाररत बिरामीको सबै सेवा निशुल्क हुने दाबी गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले १० प्रतिशत भित्र निम्न सेवाहरू निःशुल्क उपलब्ध गराउनु पर्ने भनेको छ:

निःशुल्क शय्या (बेड): अस्पतालको कुल शय्यामध्ये १० प्रतिशत विपन्नका लागि सुरक्षित हुनुपर्ने।

चिकित्सक परामर्श: ओपिडी (OPD) सेवा र डाक्टरको परामर्श शुल्क लाग्ने छैन।

परीक्षण र उपचार: आवश्यक ल्याब परीक्षण, एक्स-रे र शल्यक्रिया (Surgery) शुल्क।

Xtrem

Xtrem

औषधि: अस्पतालमा भर्ना भई उपचाररत रहँदा लाग्ने औषधि खर्च।

सेवा प्राप्त गर्ने प्रक्रिया:

बिरामीले आफ्नो वडा कार्यालय वा स्थानीय तहबाट 'विपन्न नागरिक' भएको सिफारिस पत्र अस्पतालमा पेस गर्नुपर्छ। साथै, अस्पतालले आफ्नो परिसरमा निःशुल्क सेवासम्बन्धी विवरण र स्टिकर अनिवार्य रूपमा टाँसेको हुनुपर्छ।

अस्पतालहरूले १० प्रतिशत शय्या निःशुल्क छुट्याउनुपर्ने व्यवस्था 'स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका' मा पहिलेदेखि नै थियो। तर, लामो समयसम्म यो व्यवस्था कार्यान्वयन नभई कागजमा मात्र सीमित रहेको भन्दै आलोचना हुँदै आएको थियो।

पछिल्लो समय सरकारले यसलाई कडाइका साथ लागू गर्न सुरु गरेको छ। स्वास्थ्य क्षेत्र सुधारको कार्ययोजना अन्तर्गत, विपन्न बिरामीले सेवा पाए/नपाएको अनुगमन गर्न सरकारले ३० दिनभित्र 'फ्रि हेल्थ पोर्टल' सञ्चालनमा ल्याउने घोषणा समेत गरिसकेको छ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  ०८:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
क्रान्तिशिखाको प्रश्न: हामीलाई दुःखको लत लागेको हो ?
सांसद राईको गुनासो: जनताका प्रश्नको जवाफ नपाई अधिवेशन सकिँदैछ
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर
सम्बन्धित सामग्री
काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८२१ सवारीसाधनमाथि कारबाही गरिएको छ। शुक्रबार, असोज १६, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५५ जनाको शव फेला रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान ०८:०० बजेसम्म १ हजार ४ सय ५५ जनाको शव फेला परेको छ। शुक्रबार, असोज १६, २०८३
बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका प्रमुख सडकखण्ड अवरुद्ध बाढी, पहिरो तथा सडक कटानका कारण रसुवा, मनाङ, म्याग्दी, हुम्ला र ललितपुरका विभिन्न सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरीका अनु... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
क्रान्तिशिखाको प्रश्न: हामीलाई दुःखको लत लागेको हो ? शुक्रबार, असोज १६, २०८३
सांसद राईको गुनासो: जनताका प्रश्नको जवाफ नपाई अधिवेशन सकिँदैछ शुक्रबार, असोज १६, २०८३
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर शुक्रबार, असोज १६, २०८३
सुनको मूल्य बढ्यो शुक्रबार, असोज १६, २०८३
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्