काठमाडौँ– पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।
आज बिहान उनी काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका हुन् ।
शाह नियमित जाँचका निम्ति अस्पताल भर्ना भएको नर्भिक स्रोतले जनाएको छ । शाहको पेसमेकर परिवर्तन गर्नेबारे चिकित्सकहरू परामर्शमा छन् ।
शाहलाई यसअघि पटक पटक हटर्याट्याकको सामना गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।