काठमाडौँ– नेपाली काँग्रेसले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाएको छ ।
१५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेश गरेको छ ।
खसआर्य कोटाबाट
१.सुशीला ढकाल २.रुक्मिणीदेवी कोइराला ३. रीना उप्रेती, ४. सीता थपलिया ५. काली बहादुर सहकारी ६. अर्जुननरसिंह केसी
आदिवासी जनजाति कोटाबाट
७. गीताकुमारी सेन्दाङ ८. गंगालक्ष्मी अवाल ९. गीता गुरुङ १०. रेनुका काउचा ११. मदन कृष्ण श्रेष्ठ १२. भीष्मराज आङ्देम्बे
मधेसी कोटाबाट
१३.निनुकुमारी कर्ण १४.रेखाकुमारी यादव १५.चन्द्रमोहन यादव
दलित कोटाबाट
१६.हरिनादेवी कामी १७. पवित्रा विक १८. मन माया विक
थारू कोटाबाट
१९. प्रमिलाकुमारी गच्छदार
र मुस्लिम कोटाबाट
२०.शाहजान खातुन रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।